ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरको एक घरमा आगलागी 

    कञ्चनपुरको एक घरमा आगलागी 
    Spread the love

    कञ्चनपुरको एक घरमा आगलागी भएको छ। जिल्लाको बेदकोट नगरपालिका–१ चम्फापुरमा आगलागी भएको प्रहरीले जनाएको छ।

    ५० वर्षीय करन बहादुर बिष्टको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।      

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी