ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद

    कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद
    Spread the love

    कञ्चनपुरः कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद गरिएको छ।

    भीमदत्त नगरपालिका–८ ऐठपुर, १० भन्सार कार्यालय नजिक र भीमदत्त नगरपालिका–१७ मझगाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ९२ हजार ९४० मूल्य बराबरको सामान बरामद गरिएको हो।

    चिनी, मिश्री, मटर, खानेतेल, स्विटर, टाउजर, टोपी, पञ्जा, साईकल लक, प्लाष्टिक झिल्ली, ब्रेकसु, फोरहुईल, साईकल चेन, साईकल स्टेन, साइकल गेर, चस्मा, नटबोल्ड, हाडवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी