ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • कञ्चनपुरमा १७ वर्षीया किशोरी बलात्कृत

    कञ्चनपुरमा १७ वर्षीया किशोरी बलात्कृत

    Share

    कञ्चनपुरमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

    जिल्लाको बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरले जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    प्रहरीका अनुसार पीडित किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएपछि अनुसन्धानका लागि किशोरलाई नियन्त्रणमा लिएको जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री