ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

    करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

    Share

    कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  शनिबार राति जिल्लाको कृष्णपुर नगरपालिका–४ मछेली नदी किनारमा करेन्ट लागेर ३४ वर्षीय प्रताप खुनाको मृत्यु भएको हो।

    हावाहुरीले विद्युतको पोल ढल्दा साइकलमा यात्रा गरिरहेका उनलाई करेन्ट लगेर मृत्यु भएको हो। प्रहरीका अनुसार स्थानीयले क्षतिपूर्ति, मृतका परिवारलाई रोजगारी र विद्युत पोलहरु व्यवस्थित गर्नुपर्ने माग राखेका छन्। 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री