ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • कैलालीमा लागूऔषधसहित युवती पक्राउ 

    कैलालीमा लागूऔषधसहित युवती पक्राउ 

    Share

    कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छिन्।

    जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट लागूऔषध खैरो हेरोईन १ सय ५० मिलिग्रामसहित सोही ठाउँकी २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री