ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • घोडाघोडी हस्पिटलद्वारा सिकल सेल र ब्लड सुगरको निशुल्क जाँच कार्यक्रम

    घोडाघोडी हस्पिटलद्वारा सिकल सेल र ब्लड सुगरको निशुल्क जाँच कार्यक्रम
    Spread the love

    कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको घोडाघोडी हस्पिटलले सिकल सेल तथा ब्लड सुगर निशुल्क जाँच गर्ने भएको छ। बिजय दशमीको उपलक्ष्यमा २०८१ असोज १५ र १६ गते दुई दिनसम्म यो सेवा प्रदान गरिने हस्पिटलका अध्यक्ष चिरन जोशीले जानकारी दिनुभएको छ। जोशीका अनुसार, निशुल्क जाँचले सर्वसाधारणको स्वास्थ्यमा सजगताका लागि महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । सिकल सेल तथा ब्लड सुगर जाँचको सुविधा निशुल्क उपलब्ध गराइने हुँदा धेरैले यस अवसरलाई सदुपयोग गर्न सक्ने आशा गरिएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी