ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • डोटीमा बस दुर्घटना

    डोटीमा बस दुर्घटना

    Share

     डोटीमा बस दुर्घटना भएको छ। पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलोटमा बस दुर्घटना भएको हो।

    ना६ख १९८० नम्बरको बस धनगढीबाट अछाम जाँदै गरेको खप्तड मालिका यातायात प्रालिको बस दुर्घटना भएको हो। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री