ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • दार्चुलामा एक बालकको मृत्यु 

    दार्चुलामा एक बालकको मृत्यु 
    Spread the love

     दार्चुलामा एक बालकको मृत्यु भएको छ। गहुँ चुट्ने थ्रेसर मेसिनको पट्टामा बेरिएर घाइते भएका ती बालकको मृत्यु भएको छ।

    उपचारका क्रममा नौगाड गाउँपालिका–४ सिप्टीस्थित मल्लामट्टेका १३ बर्षीय विनोदसिंह धामीको मृत्यु भएको हो। उनी शुक्रबार दिउँसो थ्रेसरको पट्टामा बेरिएर घाइते भएका थिए। 

    कक्षा ५ मा अध्ययनरत विनोदको उपचारका क्रममा शुक्रबार राति गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी