ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • धनगढीका दुई जना लागुऔषधसहित बेलौरीबाट पक्राउ

    धनगढीका दुई जना लागुऔषधसहित बेलौरीबाट पक्राउ
    Spread the love

     कैलालीको धनगढीको दुई जना लागुऔषधसहित कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका छन्।

    बेलौरी नगरपालिका–६ विद्यानगरबाट ७५ मिलिग्राम लागूऔषधसहित दुई जना शनिबार साँझ पक्राउ परेका हुन्।

    धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २३ वर्षीय सुमित राना र धनगढी उपमहानगरपालिका–७ मनहेराका १५ वर्षीय किशोर रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले से.७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी