कञ्चनपुरः धनगढीको ट्राफिक चोराहाबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहाबाट अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याएको अन्दाजी ४० हजार ५०० मुल्य बराबरको खाध्य सामाग्री, किरानाका सामान, तथा कपडा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी