ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • धनगढीमा पाँच हजार लिटर घरेलु मदिरा बरामद 

    धनगढीमा पाँच हजार लिटर घरेलु मदिरा बरामद 
    Spread the love

    धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा शुक्रवार खटिएको ४६ जनाको प्रहरी टोलीले धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरि नष्ट गरेको जनाएको छ। धनगढी उप–महानगरपालिका ७, ८ र १२ को बिभिन्न स्थानहरु बाट अबैध ५ हजार लिटर घरेलु मदिरा, १० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ, भाडावर्तन र १००० राजश्व शुल्क लिई कार्वाही गरिएको प्रहरी जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी