ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

    धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

    Share

    धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट लागुऔषधसहित एक जना पक्राउ परेका हुन्।

    बझाङ्ग छबिसपाथिभेरा गाउँपालिका–३ का ३५ वर्षीय शिवराज उपाध्यायलाइ  सोमवार साँझ ७३६ ग्राम लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो। उनलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री