ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • बैतडीका एक युवकको भारतमा मृत्यु

    बैतडीका एक युवकको भारतमा मृत्यु
    Spread the love

    बैतडीः बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ।

    जिल्लाको सिगास गाउँपालिका–४ तल्लाऐनीका २७ बर्षीय टेकसिंह साउँदको भारतको पिथौरागढमा मृत्यु भएको हो। रोजगारीका लागि दुई महिना अघिमात्रै पिथौरागढ गएका साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको सिगास गाउँपालिका–४ का वडा अध्यक्ष हरिसिंह बोहराले बताए। मृतक साउँदका घरमा श्रीमति र दुई छोराछोरी रहेका छन्।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी