ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • भोजपुर कृषि सिंचाई जल उपभोक्ता समितिको डिप बोरिङ उद्घाटन

    भोजपुर कृषि सिंचाई जल उपभोक्ता समितिको डिप बोरिङ उद्घाटन
    Spread the love

    माघ २०,घोडाघोडी, कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ३ मा रहेको भोजपुर कृषि सिंचाई जल उपभोक्ता समितिको डिप बोरिङको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

    आइतबार आयोजित कार्यक्रममा घोडाघोडी नगरपालिका का मेयर श्री खडक रावत ज्यूले डिप बोरिङको औपचारिक रूपमा उद्घाटन गर्नु
    भएको हो । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष श्री कृष्ण प्रसाद गौतम, वडा सदस्य श्री रमेश चौधरी, भोजपुर कृषि सिंचाई जल उपभोक्ता समिति तथा स्थानीय टोलबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

    उक्त सिंचाई परियोजना सञ्चालनमा आएसँगै स्थानीय कृषकहरुले सिंचाई सुविधामा सहजता पाउने विश्वास गरिएको छ। सिंचाईको व्यवस्था सुधार गरेर कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित लिइएको छ।
    – घोडाघोडी समाचार

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी