ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • घोडाघोडी : मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    घोडाघोडी : मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
    Spread the love

    घोडाघोडी (कैलाली),१३ कात्तिक
    कैलालीको घोडाघोडी नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको घोडाघोडी नगरपालिका ७ करैचामा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय सुमन कठरीयाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालले जानकारी दिनु भएको छ ।

    गए राति से ७ प ९११२ न को मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी ११ का सुमनको घटनास्थलमा नै मृत्यु भएको पालले जानकारी दिनुभयो । पालका अनुसार शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल राखिएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी