धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा सञ्चालनमा आएको २ महिनामै १६ करोड रुपैयाँ खर्चेर खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ।
दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजी अस्पताल धाउन बाध्य भएका छन्। सेती अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले झण्डै दोब्बर मूल्य लिने गरका छन्। यस्तो सेवा शुरु भएको कम समयमै मेशिनमा समस्या देखिएको छ। एमआरआई सेवा बन्द गरिएको विषमा अस्पतालले सुचना नै जारी गरेको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी