ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ

    धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ
    Spread the love

    धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट धनगढी– १३ श्रीलंकाका १८ वर्षीय देवेन्द्र राना, २४ वर्षीय बलबहादुर चौधरी र सोही ठाँउका २० वर्षीय निरज चौधरीलाइ लागुऔषधसहित पक्राउ गरिएको हो।

    शंकालागि चेकजाँच गर्दा उनीहरुकोसाथबाट ४० मिलिग्राम खैरोहेरोईन फेला पारी जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट मंगलवार खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी