डोटीमा अटो दुर्घटना भएको छ।



जिल्लाको बडीकेदार गाउँपालिका–२ बर्छैनमा अटो दुर्घटनामा परेको हो।


दुर्घटनामा परेर बडीकेदार गाउँपालिका–४ मान्नाकापडी बल्लेजुडीका राम नेपाली, तुल्छा नेपाली र मुस्कान नेपाली घाईते भएका छन्। विस्तृत विवरण आउन बाँकी छ।





घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी