धनगढी । कैलालीकोे धनगढी उप‑महानगरपालिकाको आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशन भएको छ ।
धनगढी उप‑महानगरपालिकाद्धारा सञ्चालित शैक्षिकसत्र २०८१ को आधारभूत तह कक्षा ८ को हिजो प्रकाशन भएको नतिजामा धनगढी ३ मा रहेको दून एकेडेमीले उत्कृष्ट ग्रेड सहित सतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ
आधारभूत तह कक्षा ८ को नतिजामा दून एकेडेमीकी प्रितिष्मा तामाङ्गले ३.९३ जिपिए सहित बिद्यालय प्रथम हुन सफल भएकी छिन
स्थापनाको छोटो समयमै दून एकेडेमीले स्थापनाकालदेखी बिद्यार्थीहरुलाई बालमैत्री शिक्षा सहित उत्कृष्ट शिक्षा प्रदान गर्दै बिद्यार्थी तथा अभिभावकहरुको मन जित्दै आईरहेको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक :
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी