बैतडीः बैतडीबाट करणी घटनामा संलग्न रहेकी फरार प्रतिबादी पक्राउ परेकी छिन्। हाडनाता करणी मुद्धामा सिगास गाउँपालिका-३ रक्सौन बस्ने ३० वर्षीया राजमती धामी शनिबार साँझ पक्राउ परेकी हुन्।
जिल्ला अदालत बैतडीले धामीलाई २०७३ असार १८ गते १ वर्ष कैद सजाय तोकेपछि उनी फरार रहेकी थिइन्। प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले घर ठेगानमा फेला पारी धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी