कैलालीमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको टीकापुर नगरपालिका-६ का ३३ वर्षीय भुवन कुँवर बुधवार साँझ पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीले २०७९ मंसिर १४ गते कुँवरलाई बहुविवाह मुद्दामा ११ महिना ११ दिन कैद र १० हजार जरिवाना तोकि फैसला सुनाएपछि उनी फरार रहेका थिए। उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी