ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यू

    धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यू
    Spread the love

    धनगढीः कैलालीको धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यू भएको छ।

    धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका-३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यू भएको हो। घरको तिन तलाको छतबाट लडेर गम्भिर घाईते भएका माझीको उपचारको लागि सेती प्रादेशीक अस्पताल ल्याईएकोमा उपचारको क्रममा (बुधवार) गएराति २ः०० बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी