ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • एन.प्याबसन घोडाघोडीको अध्यक्षमा भण्डारी

    एन.प्याबसन घोडाघोडीको अध्यक्षमा भण्डारी
    Spread the love

    एन.प्याबसन घोडाघोडीको दोश्रो नगर अधिबेशन शनिबार सुखडमा सम्पन्न् भएको छ।

    निजि स्कुलहरुको साझा संस्था एन.प्याबसनले दोश्रो नगर अधिबेशन बाट सात सदस्यीय नगर कमिटी चयन गरेको छ। न्यु स्टार बोर्डिङ स्कुल सुखडका सञ्चालक परशुराम भण्डारीको अध्यक्षतामा नयाँ नगर कमिटी चयन गरिएको छ। यस्तै सचिवमा निर्मल न्युरे कोषाध्यक्षमा सीता चौधरी सदस्यमा छिरिङ शेर्पा, घुम्मन कठरिया, धर्मेन्द्र हमाल र देवराज चौधरी चयन भएका छन्।

    घोडाघोडी नगरपालिका भरिका सम्पुर्ण निजि स्कुलहरुका अध्यक्ष के पि भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका शिक्षा अधिकृत उमेशराज रेग्मी बिशिस्ठ अतिथि रहेका थिए। निजि स्कुलहरुका साझा सम्स्या समाधानका लागि आफु सदबै लागिपर्ने अध्यक्ष परशुराम भण्डारीले बताए।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी