ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • कैलालीमा भन्सार छलीका सामान बरामद

    कैलालीमा भन्सार छलीका सामान बरामद
    Spread the love

      कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

    जिल्लाको धनगढी उपमहानगरपालिका– २ मिलन चोकबाट भारतबाट भन्सार छली ल्याएका अनुमानित १४ हजार मुल्य बराबरका चिनि, पास्ता, प्लाष्टिक पोलिथिन, ईमली, नरीवल, डेरी क्रिम,आन्टी, सुर्ती, लगायतका अन्य सामानहरु समेत बरामद गरेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी