ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • बैतडीमा जिप दुर्घटना

    बैतडीमा जिप दुर्घटना
    Spread the love

    बैतडीः बैतडीमा जिप दुर्घटना भएको छ।

    जिल्लाको पाटन नगरपालिका–१० को ठाँटाबाट सिगास गाउँपालिका–३ तर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ००४३ नम्बरको जिप सिगास गाउँपालिका–३ को डुँडै नजिक सोमबार बिहान दुर्घटनामा परेको हो। जिपमा चालक धर्म कुँवर मात्रै रहेको र उनी सकुशल रहेको प्रहरीले जनाएको छ।

    जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ। जिप पूर्ण रुपमा क्षति भएको छ। ब्रेक फेल भएर जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी