ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • बझाङमा फेरि भूकम्प

    बझाङमा फेरि भूकम्प
    Spread the love

    धनगढीः बझाङ केन्द्र भएर भूकम्प आएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमवार बिहान ११ः३७ मा जिल्लमा केन्द्र भएर ४.५ म्याग्निटियूडको भूकम्प आएको हो। भूकम्पको केन्द्र जिल्लाको धमेना क्षेत्रमा रहेको बताइएको छ।

    भूकम्पको धक्का बझाङसहित बैतडी, बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि महसुस भएको छ। बझाङमा गत असोज महिनामा तलकोट र चैनपुर केन्द्र बिन्दु बनाएर भूकम्प आएका थिए।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी