ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु

    बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु
    Spread the love

     बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु भएको छ।

    जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेमा गाईवस्तुलाई घाँस काट्न गएका बेला शनिबार बिहान रुखबाट खसेर एक युवाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा ढम्कनेकै ४२ वर्षीय देवबहादुर धामी रहेको वडासदस्य लोकेन्द्र रोकायाले बताए। रोकायाका अनुसार गाउँनजिकै रहेको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका बेला शनिबार विहान ८ बजे रुखबाट खसेर धामीको घटनास्थलमै मृत्यु भएको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी