टेकु क्षेत्री , टिकापुर : नेपाल विद्यार्थी संघ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायको नियमित चौथो अधिवेशन सम्पन्न भएको छ | सर्वसम्मत रुपमा चयन हुनुभएका सम्पूर्ण पधाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सभापति बसन्त बोहराले शुभकामना दिनु भयो |
सर्वसम्मत रुपमा चयन हुनेमा सभापति – बसन्त बोहरा बरिष्ट उपसभापति – शिवेन्द्र यादव उप-सभापति-सिर्जना थापा, प्रदिप पौडेल, दिनेश भाट, धिर्जन भण्डारी सचिव – हिमांशु सामन्त सहसचिव – प्रमोद न्यौपाने, छविलाल न्यौपाने, करन बोगटी(अरुण) कोषाध्यक्ष – अनुष्का खाती र सदस्यमा – रोषनी राना, आकाश जि.सी, कमल कार्की, इन्द्र बुढा, शिशिर तिरुवा, नरेश राना रहेका छन |
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247