ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • कैलालीमा एक जना मृत फेला 

    कैलालीमा एक जना मृत फेला 

    Share

    कैलालीमा एक जना मृत फेला परेका छन्।

    जिल्लाको घोडाघोडी नगरपालिका–६ स्थित काट्याखोलामा बर्दगोरीया गाउँपालिका–४ नौनियाका ६५ वर्याीय फुलराम डगौरा मृत फेला परेका हुन्। उनी सोमवार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री