ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • कैलालीमा एक युवती मृत फेला

    कैलालीमा एक युवती मृत फेला
    Spread the love

    धनगढीः कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

    जिल्लाको लम्कीचुहा नगरपालिका–३ छतिवन सामुदायिक वनको अगाडि कर्णाली नदीमा २१ वर्षीया युवती रिताकुमारी धमला (रितु) मृत अवस्थामा फेला परेकी हुन्।

    सुर्खेत पञ्चपुरी नगरपालिका–१० नासीकी रितु आइतबार मृत अवस्थामा फेला परेकी हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी