धनगढी, फागुन २९ गते । रङको पर्व होलीमा कसैको इच्छाविपरीत जथाभाबी रङ लगाउने कार्य गरेमा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रशासनले बुधबार सार्वजनिक सूचना जारी गरी मर्यादित तरिकाले होलीपर्व मनाउन जिल्लावासीलाई अपिल गरेको छ । तराईमा चैत १ गते होली मनाइने भए पनि त्यसको रमझम सुरु भइसकेको छ । होली मनाउने नाममा अवाञ्छित गतिविधि नगर्न प्रशासनले अपिल गरेको छ । त्यस्तो गरेको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी सूचनामा उल्लेख छ । कोही कसैको इच्छाविपरीत हानिकारक वस्तु दल्ने कार्य नगर्न पनि प्रशासनले आग्रह गरेको छ । नयाँ पुस्ताले गाए पुरानो होली गीत बैतडी समाचारदाताका अनुसार ‘कति राम्रो होरी फागुनमा खेल्दै आयौँ आँगनमा !’ यहाँका नयाँ पुस्ताले लोप हुन लागेको पुरानो होरीका गीत गाएर होली खेलेका छन् । मिजुरा, ढोलक, मादल र खैँजडी बजाएर स्थानीयले होली खेलेका हुन् । बैतडी सदरमुकाममा रोयल हिल युथ क्लब, जगन्नाथ बहुमुखी क्याम्पस, पाटन नगरपालिकामा सिद्धेश्वर मावि हुक्केडाँडा, सरस्वती मावि सल्लेवासा, सिगास गाउँपालिकाको पञ्चोदय माविलगायत दोगडाकेदार गाउँपालिका,... विस्तृतमा
धनगढी, फागुन २९ गते । रङको पर्व होलीमा कसैको इच्छाविपरीत जथाभाबी रङ लगाउने कार्य गरेमा कानुनी कारबाही गरिने... विस्तृतमा
अविनाश चौधरी धनगढी, फागुन २८ गते । सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको... विस्तृतमा
१८ मंसिर, सुखड – कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरा लवाङ्गी पूजा तथा... विस्तृतमा
सुखड, कैलाली: कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी मन्दिरमा यस वर्ष विवाह पञ्चमीका अवसरमा... विस्तृतमा
मङ्गलसेन, कात्तिक २० गते । निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन... विस्तृतमा
जुरा, कात्तिक १३ गते । चाडपर्व र विभिन्न सामाजिक क्रियाकलापमा बज्ने गरेका दमाहा बाजा बाजुराका गाउँबस्तीबाट लोप... विस्तृतमा
बैतडी, कात्तिक ५ गते । संस्कृतमा आचार्य उत्तीर्ण गर्नुभएका बैतडीका कृष्ण दमाईंलाई देशका विभिन्न धार्मिक... विस्तृतमा
सुखड। कैलाली /थारु गीत संगीतको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको छ। विभिन्न बाधा र चुनौतीहरूको सामना गर्दै,... विस्तृतमा
ईन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली),२६ भदौ सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ... विस्तृतमा
गोदावरी, कैलालीको अत्तरियास्थित सेभ हाउसमा आश्रित महिला तथा बालबालिकाहरूले यस वर्षको तिज पर्वको अवसरमा रमाइलो... विस्तृतमा
कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको प्रमुख पर्व अट्वारीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय... विस्तृतमा
घोडाघोडी (कैलाली), भदौ १४ गते। हिन्दू महिलाहरूले मनाउने तिज पर्वको परम्परागत शैली सहरदेखि गाउँसम्ममा परिवर्तन... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी