ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • ब्यापार

    नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सुखडमा सम्पन्न, १३ प्रतिशत लाभांश वितरण र संस्थागत प्रगतिको समीक्षा”

    नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सुखडमा सम्पन्न, १३ प्रतिशत लाभांश वितरण र संस्थागत प्रगतिको समीक्षा”

    २३ मंसिर-सुखड,कैलाली -नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा सुखडमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देव बहादुर बमको अध्यक्षता भएको एकाइगत साधारण सभामा कैलाली क्षेत्र नः ३ (ख) का प्रतिनिधी सभा सदस्य माननीय खुसीराम चौधरीको प्रमुख आतिथ्यता थियो । यस्तै विशिष्ट अतिथीमा घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावत रहनु भएको थियो । अतिथिहरुमा घोडाघोडी नगरपालिका पूर्वनगर प्रमुख ममता प्रसाद चौधरी,घोडाघोडी उद्योग वाणिज्य संघ मा अध्यक्ष दुर्गादत्त जैशी लगाएको उपस्थिती रहेको थियो । सभामा बोल्दै पूर्वनगर प्रमुख ममता प्रसाद चौधरीले सभामा बोल्दै पूर्वनगर प्रमुख ममता प्रसाद चौधरीले सहकारी क्षेत्रको विकास र मर्ज प्रक्रियाको प्रभावकारितामा जोड दिनुभयो। उहाँले सहकारीहरूको मर्जले संस्थागत बलियोपन, प्रभावकारी सेवा प्रवाह, र आर्थिक गतिविधिमा पारदर्शिता वृद्धि हुने बताउनुभयो। विशिष्ट अतिथिका रूपमा बोल्दै घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले वर्तमान अवस्थालाई सकारात्मक र चुनौतीपूर्ण दुवै ठहर गर्दै प्राकृतिक स्रोतको संरक्षण, सहकारी संस्थाको सुदृढीकरण, र स्थानीय विकासमार्फत आर्थिक सशक्तिकरणमा जोड दिनुभयो।... विस्तृतमा

  • नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सुखडमा सम्पन्न, १३ प्रतिशत लाभांश वितरण र संस्थागत प्रगतिको समीक्षा”

    २३ मंसिर २०८१, आईतवार १२:३८

    Sita Dangaura

    नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सुखडमा सम्पन्न, १३ प्रतिशत लाभांश वितरण र संस्थागत प्रगतिको समीक्षा”

    २३ मंसिर-सुखड,कैलाली -नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा सुखडमा सम्पन्न भएको छ ।... विस्तृतमा

    “मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा

    ४ कार्तिक २०८१, आईतवार १०:४०

    Sita Dangaura

    “मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा

    हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स प्रा लि ले आफ्नो नयाँ... विस्तृतमा

    भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

    १७ आश्विन २०८१, बिहीबार ०८:०१

    Teku Chhetri

    भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

    डडेलधुरा, असोज १७ गते  । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्र सडक भीमदत्त राजमार्गमा परेको... विस्तृतमा

    तिला कर्णाली सहकारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न,

    १२ आश्विन २०८१, शनिबार २०:२०

    Sita Dangaura

    तिला कर्णाली सहकारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न,

    सुखड, असोज १२। कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा अवस्थित तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था लिको १३... विस्तृतमा

    जुम्लाका उत्पादन, कैलालीमा व्यापार

    २६ भाद्र २०८१, बुधबार १२:०२

    Teku Chhetri

    जुम्लाका उत्पादन, कैलालीमा व्यापार

    कालिकोटकी हंशिला बम हिजोआज यहाँ स्याउ बेच्न व्यस्त हुनुहुन्छ । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ... विस्तृतमा

    होटल माछा घरको उद्घाटन

    १९ जेष्ठ २०८१, शनिबार १९:१४

    समाचारदाता

    होटल माछा घरको उद्घाटन

    घोडाघोडी कैलालीको घोडाघोडी नगरपालिका वडा न ः १ जनकपुर (मिर्चाहुवा चोक)मा शुक्रबारबाट होटल माछा घरको उद्घाटन... विस्तृतमा

    भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने

    ५ आश्विन २०८०, शुक्रबार १६:४४

    Teku Chhetri

    भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने

    नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली... विस्तृतमा

    भारतले पहुँच मार्ग निर्माण गर्न खोल्यो ट्र्याक

    २६ बैशाख २०८०, मंगलवार १४:४६

    Teku Chhetri

    भारतले पहुँच मार्ग निर्माण गर्न खोल्यो ट्र्याक

     राष्ट्रिय गौरवको आयोजना दोधारा चाँदनी–सुक्खा बन्दरगाह निर्माण स्थलसम्म पहुँच मार्ग निर्माणमा भारतीय... विस्तृतमा

    कैलालीको सुखडमा त्रिपालमा कृषि हाटबजार

    १९ बैशाख २०८०, मंगलवार २१:३५

    Teku Chhetri

    कैलालीको सुखडमा त्रिपालमा कृषि हाटबजार

     कैलालीको सुखडमा त्रिपालमा हाटबजार सञ्चालन गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा... विस्तृतमा

    कैलालीमा स्याउ खेती विस्तार, अर्को वर्षको जेठभित्रै बजारमा ल्याउने तयारी

    ३ बैशाख २०८०, आईतवार ११:२१

    समाचारदाता

    कैलालीमा स्याउ खेती विस्तार, अर्को वर्षको जेठभित्रै बजारमा ल्याउने तयारी

    निर्माण व्यवसाय गर्दै आएका गोकर्ण ओलीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरमा स्याउ खेती... विस्तृतमा

    फेरि उठे रवि लामिछाने, अरू चर्चित उम्मेदवार पनि ‘मौका परीक्षा’ मा

    २४ चैत्र २०७९, शुक्रबार १४:५०

    समाचारदाता

    फेरि उठे रवि लामिछाने, अरू चर्चित उम्मेदवार पनि ‘मौका परीक्षा’ मा

    वैशाख १० गते हुने उपनिर्वाचन मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा र पराजित कम्तीमा चार उम्मेदवारका लागि... विस्तृतमा

    ट्रम्पले आफूमाथिको अभियोजनलाई चुनावी हतियार बनाउन सक्छन्?

    २४ चैत्र २०७९, शुक्रबार ०८:४७

    समाचारदाता

    ट्रम्पले आफूमाथिको अभियोजनलाई चुनावी हतियार बनाउन सक्छन्?

    डोनल्ड ट्रम्पले हरेक प्रचार राम्रोका लागि हुन्छ भन्ने मान्यता प्रमाणित गर्न आफ्नो जीवनभर प्रयत्न गरिरहेका... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी