ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • मनोरञ्जन

    “छल्कल जियरा मोर” म्युजिक भिडियोको छायांकन  सम्पन्न

    “छल्कल जियरा मोर” म्युजिक भिडियोको छायांकन सम्पन्न

    थारु गीत संगीतको उत्पादन वितरण व्यापकरुपमा भैइरहेको अवस्थामा लगभग १८ वर्ष  पहिले रेकर्ड गरिएको थारु आईटम म्युजिक अडियो "छल्कल जियरा मोर" को म्युजिक भिडियो थारु होमस्टे गाउँ भादा धनगढी कैलालीमा छायांकन सम्पन्न भएको छ । विगतमा थारु समुदायमा रहेका जमिनदारले गर्ने मनोरंजन, यस भिडियोमा देखाउन खोजिएको छ। । यस म्युजिक भिडियोका निर्माता वरिष्ठ कलाकार राजकुमार जोशी हुन। जोशी स्वयम् मुख्य भुमिकामा रेहेका यस भिडियोमा थारु मेघा स्टार संगत थारु, सुमित्रा चौधरी, गायक राजु चौधरी राज, गङ्गा डङ्गौराको पनि अभिनय रहेको छ। छायांकन सतिश सिन्हाको रहेको छ भने निर्देशन मासुम विष्टको रहेको छ। पोस्ट प्रोडक्सन सि एस फिलिम्स धनगढी प्रा लिको रहने छ। शिखर आर्ट्स प्रा लि धनगढी कैलालीको प्रस्तुतीमा बन्दै गरेको यस थारु म्युजिक भिडियोको गीतमा अवाज कोमल राज भन्डारीको रहेको छ भने शब्द विवस देवान र चन्द्र चौधरी चाँदको रहेको छ। संगीत कमल कृष्णको रहेको छ। म्युजिक भिडियो चाडै युट्युवमा सार्वाजानिक गर्ने भनी निर्माण पक्षले जनाएको... विस्तृतमा

  • “छल्कल जियरा मोर” म्युजिक भिडियोको छायांकन  सम्पन्न

    २३ बैशाख २०८१, आईतवार ०९:४६

    समाचारदाता

    “छल्कल जियरा मोर” म्युजिक भिडियोको छायांकन सम्पन्न

    थारु गीत संगीतको उत्पादन वितरण व्यापकरुपमा भैइरहेको अवस्थामा लगभग १८ वर्ष  पहिले रेकर्ड गरिएको थारु आईटम... विस्तृतमा

    सुदूरपश्चिममा नाउपाका दुवै दाबी अस्वीकृत, मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान

    ४ बैशाख २०८१, मंगलवार १९:१५

    समाचारदाता

    सुदूरपश्चिममा नाउपाका दुवै दाबी अस्वीकृत, मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान

      वैशाख ४, २०८१ अर्जुन शाह धनगढी —सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस... विस्तृतमा

    बहुप्रतिक्षित थारु म्युजिक भिडियो “अईना जैना” म्युजिक भिडियो वैशाख ५ गते सार्बजनिक हुने

    ४ बैशाख २०८१, मंगलवार १८:०२

    समाचारदाता

    बहुप्रतिक्षित थारु म्युजिक भिडियो “अईना जैना” म्युजिक भिडियो वैशाख ५ गते सार्बजनिक हुने

    थारु गीत संगीतको उत्पादन वितरण व्यापकरुपमा भैइरहेको अवस्थामा बहुप्रतिक्षित थारु कथानक म्युजिक भिडियो "अईना... विस्तृतमा

    ‘कट्ना तर्पु’आज पुसे  १५ को अबसरमा सार्वजनिक हुने

    १५ पुष २०८०, आईतवार ११:२४

    समाचारदाता

    ‘कट्ना तर्पु’आज पुसे १५ को अबसरमा सार्वजनिक हुने

    सुखड,कैलाली ‘कट्ना तर्पु ’बोलको गीतको थारु नयाँ म्युजिक भिडियो आज पुसे  १५ को अबसरमा सार्वजनिक हुने... विस्तृतमा

    साहित्य समाजको प्राङ्गणमा डेउडा प्रतिष्ठानको पुषे पन्ध्र

    १४ पुष २०८०, शनिबार २१:४४

    समाचारदाता

    साहित्य समाजको प्राङ्गणमा डेउडा प्रतिष्ठानको पुषे पन्ध्र

    धनगढी धनगढी उपमहानगरपालिका वडा न-१ चक्मेली बजार नजिकै रहेको डेउडा प्रतिष्ठान केन्द्रिय समितिको कार्यालय... विस्तृतमा

    पुस १५ मा थारु म्युजिक भिडियो पन्छी सार्वजनिक हुँदै

    १४ पुष २०८०, शनिबार १३:२२

    समाचारदाता

    पुस १५ मा थारु म्युजिक भिडियो पन्छी सार्वजनिक हुँदै

    धनगढी,कैलाली पुस १५ काे अवसर पारेर थारु भाषाकाे लाेकप्रिय गित "पन्छी" काे म्युजिक भिडियो सार्वजनिक हुने भएको छ... विस्तृतमा

    घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सब २०८० पौष २६ देखि सुरु हुँदै

    ४ पुष २०८०, बुधबार १०:३५

    Teku Chhetri

    घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सब २०८० पौष २६ देखि सुरु हुँदै

    कैलालिको घोडाघोडी नगरपालिकामा घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सबको आयोजना हुने भएको छ । घोडाघोडी सामाजिक... विस्तृतमा

    ‘प्रेम रस’ बोलको थारु भिडियो सार्वजनिक

    ३० आश्विन २०८०, मंगलवार १८:५१

    समाचारदाता

    ‘प्रेम रस’ बोलको थारु भिडियो सार्वजनिक

    सुखड ,कैलाली थारु गीत संगीतका पारखिहरुका लागि चर्चित नेपाली गायिक मेलिना राई र मनोज महताको सुमधुर स्वरमा रहेको... विस्तृतमा

    ‘ कमरिया हिलाडे ’थारु म्युजिक भिडियो युटुबको ट्रेंडिङ्गमा

    ३० आश्विन २०८०, मंगलवार १८:१५

    समाचारदाता

    ‘ कमरिया हिलाडे ’थारु म्युजिक भिडियो युटुबको ट्रेंडिङ्गमा

    सुखड,कैलाली ‘ कमरिया हिलाडे ’ थारु गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा मा्ेडल राज कुश्मीले थारु... विस्तृतमा

    हाम्रो सांस्कृतिक राष्ट्रवाद यति कमजोर किन ?

    ३० श्रावण २०८०, मंगलवार १३:४९

    समाचारदाता

    हाम्रो सांस्कृतिक राष्ट्रवाद यति कमजोर किन ?

    देश भन्नु नै के रै’छ र चार किल्लाको माटो, त्यै माटो नै उसको मात्रै, जो छन् टाठो-बाठो ! प्रकाश सपूतको पीर भिडियोमा... विस्तृतमा

    ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट

    २९ श्रावण २०८०, सोमबार १४:२७

    समाचारदाता

    ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट

    चलचित्र ‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल–२०२३’ मा छनोट भएको छ । नवीन सुब्बा... विस्तृतमा

    कलाकारको ब्रान्ड मोह

    २९ श्रावण २०८०, सोमबार १४:२५

    समाचारदाता

    कलाकारको ब्रान्ड मोह

    कलाकार समाजका लागि नमुना हुन् । चलचित्र वा नाटकमा मात्र होइन अन्य अवसरमा पनि उनीहरूले गरेका व्यवहार, अपनाएको... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री