ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • मुख्य समाचार

    मुख्यमन्त्री सोडारीद्वारा बजेटको प्राथमिकता पेस

    मुख्यमन्त्री सोडारीद्वारा बजेटको प्राथमिकता पेस

    अविनाश चौधरी धनगढी, जेठ १३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा उहाँले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो । मुख्यमन्त्रीले आर्थिक वर्ष २०८१–८२ को बजेट उत्पादन र उत्पादकत्व वृद्धि, उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना, गरिबी, बेरोजगारी र वञ्चितिकरण न्यूनीकरणका लागि कोशेढुङ्गा साबित हुने उल्लेख गर्नुभयो । उच्च र समन्यायिक आर्थिक वृद्धि, दिगो पूर्वाधार विकास, शासकीय सुधार र सुशासन हासिल गर्नेतर्फ बजेट उन्मुख रहने मुख्यमन्त्रीको भनाइ छ । आगामी विनियोजन विधेयकले रोजगारी सिर्जना, गरिबी निवारण तथा आर्थिक असमानता न्यूनीकरणमा प्राथमिकता दिने जनाइएको छ । प्रदेशमा रहेको विद्यमान बेरोजगारी, गरिबी र आर्थिक असमानता न्यूनीकरणका लागि कृषि, उद्योग, पर्यटन र जलस्रोतजस्ता प्राथमिक क्षेत्रमा पर्याप्त लगानी गरी औद्योगिक विकास तथा क्षमता विकास, उद्यमशीलता, स्वरोजगार र आत्मनिर्भर बनाउने तथा श्रम संस्कृतिको सम्मान गर्ने कार्यक्रम आगामी बजेटमा उच्च प्राथमिकतामा पर्ने... विस्तृतमा

  • मुख्यमन्त्री सोडारीद्वारा बजेटको प्राथमिकता पेस

    १३ जेष्ठ २०८१, आईतवार १९:२३

    समाचारदाता

    मुख्यमन्त्री सोडारीद्वारा बजेटको प्राथमिकता पेस

    अविनाश चौधरी धनगढी, जेठ १३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विनियोजन विधेयक २०८१... विस्तृतमा

    बार्जुकोट भ्युटावर : विकृतिको अखडा बन्दै

    १३ जेष्ठ २०८१, आईतवार १३:५७

    समाचारदाता

    बार्जुकोट भ्युटावर : विकृतिको अखडा बन्दै

    शेरबहादुर सार्की बाजुरा, जेठ १३ गते । बाजुराको बुढीगङ्गा नगरपालिका–४ स्थित बार्जुकोटमा निर्माण गरिएको... विस्तृतमा

    खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा कमी

    ११ जेष्ठ २०८१, शुक्रबार १५:०९

    समाचारदाता

    खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा कमी

    डोटी, जेठ ११ गते । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले... विस्तृतमा

    अछामका जनप्रतिनिधि पूर्वी रुकुममा

    ११ जेष्ठ २०८१, शुक्रबार १०:१३

    समाचारदाता

    अछामका जनप्रतिनिधि पूर्वी रुकुममा

    अछाम समाचारदाता  मङ्गलसेन, जेठ ११ गते । विद्यालयमा आधारित दिवा खाजालाई प्रभावकारी बनाउने उपाय सिकाइका लागि... विस्तृतमा

    घोडाघोडी : विद्युत चोरी गर्ने एक जना पक्राउ

    १० जेष्ठ २०८१, बिहीबार ०९:३८

    समाचारदाता

    घोडाघोडी : विद्युत चोरी गर्ने एक जना पक्राउ

    घोडाघोडी कैलाली /कैलालीको घोडाघोडी नगरपालिकामा विद्युत चोरी गर्ने एक जना पक्राउ परेका छ्न । वडा न ७ उत्तर टोल... विस्तृतमा

    अन्र्तराष्ट्रिय जैविक विविधता दिवस घोडाघोडीमा चरा उत्सव तथा फोटो प्रर्दशन

    ९ जेष्ठ २०८१, बुधबार १६:१६

    समाचारदाता

    अन्र्तराष्ट्रिय जैविक विविधता दिवस घोडाघोडीमा चरा उत्सव तथा फोटो प्रर्दशन

    ईन्द्रा कुुमारी केसी घोडाघोडी (कैलाली),९ जेठ विश्व रामसार क्षेत्रमा सुचिकृत कैलालीको घोडाघोडीमा चरा उत्सव तथा... विस्तृतमा

    घोडाघोडीमा चरा गणना तथा अनुसन्धान हुँदै

    ८ जेष्ठ २०८१, मंगलवार १९:५९

    समाचारदाता

    घोडाघोडीमा चरा गणना तथा अनुसन्धान हुँदै

    अविनाश चौधरी धनगढी, जेठ ८ गते । नेपालको पहिलो चरा आरक्ष कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा गर्मी... विस्तृतमा

    पुल नहुँदा ससुराली जाने सपना अधुरै

    ८ जेष्ठ २०८१, मंगलवार ११:०३

    समाचारदाता

    पुल नहुँदा ससुराली जाने सपना अधुरै

    गोकर्ण दयाल  बैतडी, जेठ ८ गते । पश्चिमी सीमानाका झुलाघाटमा मोटरेबल पुल बनेपछि मात्रै ससुराली जाने घोषणा गर्दा... विस्तृतमा

    घोडाघोडीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

    ७ जेष्ठ २०८१, सोमबार २१:१४

    समाचारदाता

    घोडाघोडीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

    कैलालीको घोडाघोडी नगरपालिका-९ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी-९ कि १५ बर्षिया बालिका ममता... विस्तृतमा

    कोरियाली नागरिकको सहयोगमा विद्यालयमा शौचालय

    ७ जेष्ठ २०८१, सोमबार १९:५४

    समाचारदाता

    कोरियाली नागरिकको सहयोगमा विद्यालयमा शौचालय

    टीकापुर (कैलाली), जेठ ७ गते । कोरियाली नागरिक उ याङ छेदानको सहयोगमा कैलालीको टीकापुर-१ एकतापुरस्थित प्रगतिशील... विस्तृतमा

    विद्यार्थी अभावमा विद्यालय समायोजन

    ६ जेष्ठ २०८१, आईतवार ०९:५६

    समाचारदाता

    विद्यार्थी अभावमा विद्यालय समायोजन

    रमेश रावत कमलबजार (अछाम), जेठ ६ गते । विद्यार्थी सङ्ख्या न्यून भएर सामुदायिक विद्यालयका कक्षाकोठा रित्तो हुन... विस्तृतमा

    मोटरेबल पुल निर्माणमा छैन सुरसार

    ६ जेष्ठ २०८१, आईतवार ०९:४९

    समाचारदाता

    मोटरेबल पुल निर्माणमा छैन सुरसार

    बैतडी समाचारदाता झुलाघाट, जेठ ६ गते । नेपाल–भारत सीमा बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माणको सुरसार देखिएको... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री