ई-घोडाघोडी खबर

१९ मंसिर २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • अन्तरबार्ता

    धार्मिक अनुष्ठानमा आचार्य कृष्ण दमाईंको माग

    धार्मिक अनुष्ठानमा आचार्य कृष्ण दमाईंको माग

    बैतडी, कात्तिक ५ गते । संस्कृतमा आचार्य उत्तीर्ण गर्नुभएका बैतडीका कृष्ण दमाईंलाई देशका विभिन्न धार्मिक अनुष्ठान र महायज्ञमा सम्मानसाथ बोलाइन थालेको छ । जातीय विभेद अन्त्य गर्न गण्डकी प्रदेशको पोखरामा आयोजित धार्मिक अनुष्ठानमा सुदूरपश्चिम प्रदेशबाट आचार्य कृष्ण दमाईं र ज्योतिष पं गणेशप्रसाद पन्त सहभागी हुनुभएको छ । विश्वकर्मा वैदिक कर्मकाण्ड समाज कास्की पोखराको आयोजनामा कात्तिक २ र ३ गते पोखरा बैदामस्थित केदारेश्वर महादेव मन्दिर, संस्कृत गुरुकुलसमेत रहेको बोलबम धाममा आयोजित धार्मिक अनुष्ठान तथा महायज्ञमा देशका विभिन्न जिल्लाबाट ब्राह्मण र दलित समुदायका धर्मगुरुको सहभागिता रहेको थियो । पोखरामा पहिलो पटक गुरुकुलमा जातीय विभेदरहित तवरले पूजा, हवन, प्रवचन एवं गुरुकुलका बटुकसहित संयुक्त भोजन ग्रहण गरिएको आयोजले जानकारी दिएको छ । धार्मिक अनुष्ठानमा दलित, जनजाति परिवारबाट संस्कृत पढेका गुरुहरूको संयुक्त उपस्थितिमा गुरुकुलका बटुकहरूसँग रुद्राभिषेक, हवन, लाखबत्ती प्रज्वलन एवं दुईदिने प्रवचन कार्यक्रम गरिएको हो । धार्मिक अनुष्ठानमा अग्निस्थापन, जपहवन, तर्पण मार्जन, ब्राह्मण भोजन, शिल्पी समुदायबाट प्रमुख यजमान, वेद पाठ,... विस्तृतमा

  • धार्मिक अनुष्ठानमा आचार्य कृष्ण दमाईंको माग

    ५ कार्तिक २०८१, सोमबार ०८:५०

    Teku Chhetri

    धार्मिक अनुष्ठानमा आचार्य कृष्ण दमाईंको माग

    बैतडी, कात्तिक ५ गते । संस्कृतमा आचार्य उत्तीर्ण गर्नुभएका बैतडीका कृष्ण दमाईंलाई देशका विभिन्न धार्मिक... विस्तृतमा

    धनगढीबाट भन्सार छलीका सामान बरामद

    २४ भाद्र २०८०, आईतवार ११:३६

    Teku Chhetri

    धनगढीबाट भन्सार छलीका सामान बरामद

    कैलालको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट  भन्सार दलीको... विस्तृतमा

    लोकतान्त्रिक गणतन्त्रको पन्ध्रौँ वर्ष : कति लोकतान्त्रिक ?

    १६ जेष्ठ २०८०, मंगलवार १७:४५

    समाचारदाता

    लोकतान्त्रिक गणतन्त्रको पन्ध्रौँ वर्ष : कति लोकतान्त्रिक ?

    प्रत्येक दिनजसो माइतीघर मण्डलामा धर्ना दिनेको नयाँ नयाँ समूह नयाँ नयाँ मुद्दा बोकी आएका हुन्छन् । प्रश्नहरू... विस्तृतमा

    फेरि उठे रवि लामिछाने, अरू चर्चित उम्मेदवार पनि ‘मौका परीक्षा’ मा

    २४ चैत्र २०७९, शुक्रबार १४:५०

    समाचारदाता

    फेरि उठे रवि लामिछाने, अरू चर्चित उम्मेदवार पनि ‘मौका परीक्षा’ मा

    वैशाख १० गते हुने उपनिर्वाचन मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा र पराजित कम्तीमा चार उम्मेदवारका लागि... विस्तृतमा

    ट्रम्पले आफूमाथिको अभियोजनलाई चुनावी हतियार बनाउन सक्छन्?

    २४ चैत्र २०७९, शुक्रबार ०८:४७

    समाचारदाता

    ट्रम्पले आफूमाथिको अभियोजनलाई चुनावी हतियार बनाउन सक्छन्?

    डोनल्ड ट्रम्पले हरेक प्रचार राम्रोका लागि हुन्छ भन्ने मान्यता प्रमाणित गर्न आफ्नो जीवनभर प्रयत्न गरिरहेका... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी