विद्रोही समूह हमासको आक्रमणमा परी गत असोज २० गते इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषिविज्ञान सङ्कायका विद्यार्थीका परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । मङ्गलबार टीकापुर बहुमुखी क्याम्पसमा आयोजित स्मृति सभामा सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रतिपरिवार दुई लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो । यस्तै, विश्वविद्यालयका कर्मचारीहरुबाट सङ्कलित रकम पनि प्रतिपरिवार ५० हजारका दरले हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायल सरकारले मृतकका परिवारलाई आफ्नै परिवारसरह ठानेर निरन्तर सहयोग पुर्याउने प्रतिबद्धताप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । "हाम्रो साथमा छौं भन्ने भावना ठूलो हो सरकार छ भन्ने आभाष दिलाउन प्रदेश सरकारले दुई लाख र सङ्घीय सरकारले दश लाख राहत दिने घोषणा गरेको हो," मुख्यमन्त्री शाहले भन्नुभयो, "विश्वविद्यालय, सुदूरपश्चिम प्रदेश सरकार र इजरायल सरकारको सहकार्यमा कृषिमा यही ठोस योजना चलाऊ ।" स्मृति सभाका बोल्दै नेपालका लागि इजरायली राजदूत हेनान गोडरले मृतक विद्यार्थीका... विस्तृतमा
२१ असार, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक... विस्तृतमा
कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो भएको छ । चैते धान खेती काट्नलाई तयार भएकाले किसानलाई धान... विस्तृतमा
कैलालीका किसानले खडेरीमै रोपाइँ थालेका छन् । सबैतिर रोपाइँ सुरु भएपछि कामदार नपाइने कारणले मनसुनी पानी... विस्तृतमा
दार्चुलाका एक वडाअध्यक्ष कैलालीको अत्तरियाबाट पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ का... विस्तृतमा
नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ कोे बजेट भाषणमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले गेटामा प्रतिष्ठान... विस्तृतमा
चीनको सीमानजिकको बस्ती टिङ्करमा व्यास गाउँपालिकाले कार्यपालिका बैठक आयोजना गरेको छ। छाङरु तथा टिङ्करवासीको... विस्तृतमा
सङ्घीय सरकारले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानका रूपमा... विस्तृतमा
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सहभागी नगराउने... विस्तृतमा
प्रत्येक दिनजसो माइतीघर मण्डलामा धर्ना दिनेको नयाँ नयाँ समूह नयाँ नयाँ मुद्दा बोकी आएका हुन्छन् । प्रश्नहरू... विस्तृतमा
सडक किनाराको पर्खाल (रिटेनिङ वाल) बलियो र गुणस्तरीय बनाउन माग गर्दै एक युवाले १ लाख ३२ हजार भोल्टको विद्युत... विस्तृतमा
काठमाडौँ महानगरपालिकाले काठमाडौँका अव्यवस्थित तारहरूको व्यवस्थापन कार्य सुरु गरेको छ । सोमवार बिहान... विस्तृतमा
यूएईलाई ७ विकेटले हराउँदै नेपाल विजयी भएको छ। मंगलबार एसीसी प्रिमियर कपमा यूएईसँग भएको फाइनल खेल जित... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी