ई-घोडाघोडी खबर

१८ मंसिर २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • राष्ट्रिय

    इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको २ लाख सहयोग

    इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको २ लाख सहयोग

    विद्रोही समूह हमासको आक्रमणमा परी गत असोज २० गते इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषिविज्ञान सङ्कायका विद्यार्थीका परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । मङ्गलबार टीकापुर बहुमुखी क्याम्पसमा आयोजित स्मृति सभामा सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रतिपरिवार दुई लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो । यस्तै, विश्वविद्यालयका कर्मचारीहरुबाट सङ्कलित रकम पनि प्रतिपरिवार ५० हजारका दरले हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायल सरकारले मृतकका परिवारलाई आफ्नै परिवारसरह ठानेर निरन्तर सहयोग पुर्याउने प्रतिबद्धताप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । "हाम्रो साथमा छौं भन्ने भावना ठूलो हो सरकार छ भन्ने आभाष दिलाउन प्रदेश सरकारले दुई लाख र सङ्घीय सरकारले दश लाख राहत दिने घोषणा गरेको हो," मुख्यमन्त्री शाहले भन्नुभयो, "विश्वविद्यालय, सुदूरपश्चिम प्रदेश सरकार र इजरायल सरकारको सहकार्यमा कृषिमा यही ठोस योजना चलाऊ ।" स्मृति सभाका बोल्दै नेपालका लागि इजरायली राजदूत हेनान गोडरले मृतक विद्यार्थीका... विस्तृतमा

  • नेपाल र युएई एसीसी प्रिमियर कपको फाइनलमा

    १६ बैशाख २०८०, शनिबार १७:०४

    समाचारदाता

    नेपाल र युएई एसीसी प्रिमियर कपको फाइनलमा

    काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन् । नेपाल र कुवेतबीचको खेल... विस्तृतमा

    रास्वपाले आचारसंहिता उल्लंघनमा माफी मागेपछि भोजाड केन्द्रको मतदान पुनः संचालन

    १० बैशाख २०८०, आईतवार १६:१२

    समाचारदाता

    रास्वपाले आचारसंहिता उल्लंघनमा माफी मागेपछि भोजाड केन्द्रको मतदान पुनः संचालन

    चितवन — रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेपछि चितवनको निर्वाचन क्षेत्र नम्बर २ को... विस्तृतमा

    पश्चिम सेती विद्युत् प्रसारण, वातावरणीय अध्ययन सुरु

    ९ बैशाख २०८०, शनिबार ०८:५१

    Teku Chhetri

    पश्चिम सेती विद्युत् प्रसारण, वातावरणीय अध्ययन सुरु

    पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ । बझाङ जिल्लाबाट डोटी, डडेलधुरा हुँदै... विस्तृतमा

    गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

    ८ बैशाख २०८०, शुक्रबार ०८:४३

    Teku Chhetri

    गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

    गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी