ई-घोडाघोडी खबर

१९ आश्विन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • समाचार

    चाडपर्व सुरु भएसँगै दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किन थाले

    चाडपर्व सुरु भएसँगै दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किन थाले

    धनगढीः हिन्दुहरुको महान चाड बडा दशैं हिजो (विहिबार) देखि सुरु भएको छ। महान चाड बडा दशै, तिहार र छठपर्व मनाउन यतिबेला नेपाल–भारत सीमा नाका भएर ठूलो संख्यामा परदेशीहरु घर फर्किन थालेका छन्। भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट, जोलाजिमी खकरुला हुँदै घर फर्किनेको संख्या बढ्दै गएको छ।  यी नाका भएर दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किरहेका छन्। चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सहजीकरण गर्ने सहमति समेत भएको छ। यस्तो सहमति नेपाल–भारत सीमा सुरक्षाअधिकारीहरुबिच भएको हो। तर, अहिले पनि आवागमनमा सास्ती भने कायमै छ। ठाउँठाउँमा हुने चेकजाँचका कारण श्रमिकले अनावश्यक झनझटको सामाना गर्नुपरिरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले विगतको भन्दा आवागमनमा सहजता भएको भएको बताएका छन्। नाकामा बस्ने उत्तर प्रदेश प्रहरीको खासै केही भूमिका नहुने उनले बताए। एसएसबीले पूर्ण रूपमा सहजीकरण गरिरहेको उनको तर्क छ। सीमा सुरक्षा र भन्सार सुरक्षाका कारण सीमाका ठाउँठाउँमा चेक पोस्ट... विस्तृतमा

  • चाडपर्व सुरु भएसँगै दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किन थाले

    १८ आश्विन २०८१, शुक्रबार १५:०१

    Teku Chhetri

    चाडपर्व सुरु भएसँगै दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किन थाले

    धनगढीः हिन्दुहरुको महान चाड बडा दशैं हिजो (विहिबार) देखि सुरु भएको छ। महान चाड बडा दशै, तिहार र छठपर्व मनाउन... विस्तृतमा

    फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल

    १८ आश्विन २०८१, शुक्रबार १४:५८

    Teku Chhetri

    फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल

    दोधारा चाँदनी (कञ्चनपुर), असोज १८ गते । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट... विस्तृतमा

    दिगो जीविकोपार्जन परियोजना अन्तर्गत घोडाघोडीमा अभिमुखीकरण सम्पन्न

    १७ आश्विन २०८१, बिहीबार १५:५१

    समाचारदाता

    दिगो जीविकोपार्जन परियोजना अन्तर्गत घोडाघोडीमा अभिमुखीकरण सम्पन्न

      सुखड कैलाली राज्यका नीति,कार्यक्रम तथा सेवा प्रवाह प्रक्रिया सम्बन्धी घोडाघोडीका सीमान्तकृत समुदायका... विस्तृतमा

    कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

    १७ आश्विन २०८१, बिहीबार ११:१०

    Teku Chhetri

    कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

    धनगढीः कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। लागूऔषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र ५ हजार... विस्तृतमा

    दुई जिल्लाबाट एकैदिन ११ लाख बढीको अवैध सामान बरामद

    १७ आश्विन २०८१, बिहीबार ११:०८

    Teku Chhetri

    दुई जिल्लाबाट एकैदिन ११ लाख बढीको अवैध सामान बरामद

    धनगढीः प्रहरीले दुई जिल्ला कैलाली कञ्चनपुरबाट ११ लाख बढीको अबैध सामान बरामद बरामद गरेको छ। बुधवार कैलालीको... विस्तृतमा

    भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

    १७ आश्विन २०८१, बिहीबार ०८:०१

    Teku Chhetri

    भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

    डडेलधुरा, असोज १७ गते  । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्र सडक भीमदत्त राजमार्गमा परेको... विस्तृतमा

    घोडाघोडी हस्पिटलद्वारा सिकल सेल र ब्लड सुगरको निशुल्क जाँच कार्यक्रम

    १५ आश्विन २०८१, मंगलवार १८:५३

    Sita Dangaura

    घोडाघोडी हस्पिटलद्वारा सिकल सेल र ब्लड सुगरको निशुल्क जाँच कार्यक्रम

    कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको घोडाघोडी हस्पिटलले सिकल सेल तथा ब्लड सुगर निशुल्क जाँच गर्ने भएको... विस्तृतमा

    थारु गीत सजन मोरले १०० मिलियन भ्युजको कीर्तिमान रच्यो

    १५ आश्विन २०८१, मंगलवार १७:४३

    Sita Dangaura

    थारु गीत सजन मोरले १०० मिलियन भ्युजको कीर्तिमान रच्यो

    सुखड। कैलाली /थारु गीत संगीतको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको छ। विभिन्न बाधा र चुनौतीहरूको सामना गर्दै,... विस्तृतमा

    दशैं-तिहारका लागि सुदूरपश्चिममा ११ हजार प्रहरी परिचालन, सुरक्षा व्यवस्था कडा

    १४ आश्विन २०८१, सोमबार ०९:०८

    Sita Dangaura

    दशैं-तिहारका लागि सुदूरपश्चिममा ११ हजार प्रहरी परिचालन, सुरक्षा व्यवस्था कडा

    १४ असोज, धनगढी । आसन्न दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशमा ११ हजार प्रहरी परिचालन गरिने भएको... विस्तृतमा

    प्रदेश राजधानी कागजमा सीमित

    १३ आश्विन २०८१, आईतवार १०:०५

    Teku Chhetri

    प्रदेश राजधानी कागजमा सीमित

    धनगढी, असोज १३ गते । सुदूरपश्चिम प्रदेशको राजधानी प्रदेश सरकार र प्रदेश सभाको दुई (१० बर्से) कार्यकालमा पनि... विस्तृतमा

    तिला कर्णाली सहकारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न,

    १२ आश्विन २०८१, शनिबार २०:२०

    Sita Dangaura

    तिला कर्णाली सहकारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न,

    सुखड, असोज १२। कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा अवस्थित तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था लिको १३... विस्तृतमा

    भजनीमा आँखा शिविर सम्पन्न

    १२ आश्विन २०८१, शनिबार १८:२४

    Sita Dangaura

    भजनीमा आँखा शिविर सम्पन्न

    राम नारायण चौधरी भजनी, असोज १२। भजनी नगरपालिका र गेटा आँखा अस्पतालको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखा... विस्तृतमा

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247