ई-घोडाघोडी खबर

२६ कार्तिक २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • समाचार

    तीन पटक ठेक्का आह्वान, लागेन ठेक्का

    तीन पटक ठेक्का आह्वान, लागेन ठेक्का

    घोडाघोडी (कैलाली), कात्तिक २५ गते । नदीजन्य पदार्थको रोयल्टी स्थानीय तहका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ । स्थानीय तहले खोला, नदी ठेक्कामा लगाएर रोयल्टी उठाउने गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कान्द्रा, कन्द्री, टेग्ना, डोडा र झिँगे झालाखोलाको एकमुस्ट पटक पटक ठेक्का आह्वान गर्दा पनि हालसम्म ठेक्का लाग्न सकेको छैन । घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले असोज १ देखि रोयल्टी उठाउने गरेर ठेक्का आह्वान गर्दा पनि कसैको ठेक्का नपरेको बताउनुभयो । स्थानीय तहले दुई/दुई वर्षमा वातावरणीय प्रभाव मूल्याङ्कनपछि नदीजन्य पदार्थ उत्खननका लागि ठेक्कामा दिने गरेका छन् । घोडाघोडीमा यस वर्ष वातावरण मूल्याङ्कन प्रभाव अध्ययनपछि उत्खननको परिमाण बढेपछि गत वर्षभन्दा झन्डै दोब्बर रोयल्टी सङ्कलनको अपेक्षासहित ठेक्का आह्वान गरिएको नगरपालिकाले जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहले गत वर्ष एक लाख ६२ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि चार करोड रुपियाँमा ठेक्का दिएको जनाउँदै यस वर्ष तीन लाख ७८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि आठ करोड रुपियाँमा ठेक्का... विस्तृतमा

  • निर्माणाधीन दरबारको झ्यालका सिसा हटाउन पत्र

    २० कार्तिक २०८१, मंगलवार ११:००

    Teku Chhetri

    निर्माणाधीन दरबारको झ्यालका सिसा हटाउन पत्र

    मङ्गलसेन, कात्तिक २० गते । निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन... विस्तृतमा

    यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

    २० कार्तिक २०८१, मंगलवार ०८:४५

    Teku Chhetri

    यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

    नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा... विस्तृतमा

    कैलाली र  डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ

    १६ कार्तिक २०८१, शुक्रबार ०९:२५

    Teku Chhetri

    कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ

    धनगढीः कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ परेका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ गोयलखेतमा... विस्तृतमा

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    १६ कार्तिक २०८१, शुक्रबार ०९:१९

    Teku Chhetri

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    डडेलधुरा, कात्तिक १५ गते । जिल्लाको जोगबुडा क्षेत्रको परशुराम नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना... विस्तृतमा

    कैलालीमा धान खरिदको कोटा बढ्यो

    १६ कार्तिक २०८१, शुक्रबार ०९:१८

    Teku Chhetri

    कैलालीमा धान खरिदको कोटा बढ्यो

    टीकापुर, कात्तिक १५ गते । सरकारले यस वर्ष कैलालीमा धान खरिदको कोटा बढाएको छ । गत वर्ष कैलालीमा ४० हजार क्वीन्टल... विस्तृतमा

    जिप दुर्घटनामा चार घाइते

    १६ कार्तिक २०८१, शुक्रबार ०९:१८

    Teku Chhetri

    जिप दुर्घटनामा चार घाइते

    अछाम, कात्तिक १५ गते। वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका... विस्तृतमा

    गाँजासहित ८ जना पक्राउ

    १४ कार्तिक २०८१, बुधबार १७:२७

    Teku Chhetri

    गाँजासहित ८ जना पक्राउ

    अत्तरिया, कात्तिक १४ गते । लागूऔषध गाँजासहित प्रहरीले ८ जनालाई  पक्राउ  गरेको छ  । गाँजा र चार सुल्पासहित पक्राउ... विस्तृतमा

    विद्यार्थीहरुले लगाएको सयपत्री फूल , बिक्रीका लागि तयार

    १४ कार्तिक २०८१, बुधबार १७:२५

    Teku Chhetri

    विद्यार्थीहरुले लगाएको सयपत्री फूल , बिक्रीका लागि तयार

    सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय अन्र्तगतको टीकापुरस्थित स्कुल अफ एग्रिकल्चरका विद्यार्थीहरुले सयपत्री... विस्तृतमा

    थारु म्युजिक भिडियो ‘फुलीगैलैँ गेंडा गोडौली’ दीपावलीको अवसरमा सार्वजनिक

    १४ कार्तिक २०८१, बुधबार १३:०९

    Sita Dangaura

    थारु म्युजिक भिडियो ‘फुलीगैलैँ गेंडा गोडौली’ दीपावलीको अवसरमा सार्वजनिक

    धनगढी, १४ कात्तिक । दीपावलीको अवसर पारेर सुलभ फिल्मस् प्रालिले ‘फुलीगैलैँ गेंडा गोडौली’ शीर्षकको नयाँ थारु... विस्तृतमा

    बझाङमा १६७ एचआइभी सङ्क्रमित, ९५ जनामात्र औषधि सेवनमा

    १३ कार्तिक २०८१, मंगलवार ११:४०

    Sita Dangaura

    बझाङमा १६७ एचआइभी सङ्क्रमित, ९५ जनामात्र औषधि सेवनमा

    चैनपुर (बझाङ), कात्तिक १३ गते:_ बझाङ जिल्लामा हालसम्म १६७ जना एचआइभी सङ्क्रमित व्यक्ति फेला परेका छन्, जसमा ९५... विस्तृतमा

    घोडाघोडीमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज

    १३ कार्तिक २०८१, मंगलवार १०:१३

    Teku Chhetri

    घोडाघोडीमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज

    कैलालीः कैलालीको घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ। साविकको... विस्तृतमा

    गाउँबस्तीमा लोप हुँदैै दमाहा बाजा

    १३ कार्तिक २०८१, मंगलवार १०:०५

    Teku Chhetri

    गाउँबस्तीमा लोप हुँदैै दमाहा बाजा

    जुरा, कात्तिक १३ गते । चाडपर्व र विभिन्न सामाजिक क्रियाकलापमा बज्ने गरेका दमाहा बाजा बाजुराका गाउँबस्तीबाट लोप... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी