ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • राजनीति

    अनावश्यक खर्च बढाएको आरोप

    अनावश्यक खर्च बढाएको आरोप

    धनगढी, फागुन २८ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका प्रतिपक्षी दलहरूले लगाएका छन् ।  विभिन्न व्यक्तिलाई राजनीतिक सल्लाहकार राखेर र प्रदेश नीति तथा योजना आयोगको सदस्य सङ्ख्या बढाएर सरकारले अनावश्यक खर्च वृद्धि गरेको प्रतिपक्षी दलको आरोप छ । यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्रले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । मङ्गलबार बोलाइएको प्रदेश सभा बैठकमा प्रदेश सरकारले अनावश्यक खर्च वृद्धि गरेको भन्दै प्रतिपक्षी दलले विरोध जनाएपछि बैठक अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित गरिएको छ । प्रतिपक्षी दलले उठेर विरोध जनाएकाले बैठक सुचारु हुन नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक स्थगित गर्नुभयो । साथै उहाँले बैठकको कार्यसूचीमा रहेका विषय पनि हटाउनुभएको छ । प्रदेश सभामा बोल्दै पूर्वआर्थिक मामिलामन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य नरेशकुमार शाहीले अनावश्यक शीर्षकको खर्च कतौटी गर्न र राजनीतिक सल्लाहकार हटाउन सभामुखमार्फत प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले यस... विस्तृतमा

  • अनावश्यक खर्च बढाएको आरोप

    २८ फाल्गुन २०८१, बुधबार १२:५३

    समाचारदाता

    अनावश्यक खर्च बढाएको आरोप

    धनगढी, फागुन २८ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा... विस्तृतमा

    रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

    २५ पुष २०८१, बिहीबार १८:०३

    Sita Dangaura

    रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

    २५ पुस, काठमाडौं । जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि... विस्तृतमा

    नगर प्रमुख हमालको स्वास्थ्य अवस्थामा सुधार

    २४ मंसिर २०८१, सोमबार १४:४६

    Teku Chhetri

    नगर प्रमुख हमालको स्वास्थ्य अवस्थामा सुधार

    धनगढी, मङ्सिर २४ गते । धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।  चिकित्सकले... विस्तृतमा

    टीका चौधरी भुलले कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदभार ग्रहण

    १६ मंसिर २०८१, आईतवार १६:४२

    Sita Dangaura

    टीका चौधरी भुलले कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदभार ग्रहण

    धनगढी, मङ्सिर १६ गते कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुलले आज आफ्नो पदभार... विस्तृतमा

    सुदूरपश्चिमका मुख्यमन्त्री शाह: सङ्घीयतामा प्रहरीको जिम्मेवारीमा वृद्धि

    ३० आश्विन २०८१, बुधबार १५:२२

    Sita Dangaura

    सुदूरपश्चिमका मुख्यमन्त्री शाह: सङ्घीयतामा प्रहरीको जिम्मेवारीमा वृद्धि

    धनगढी, असोज ३० गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुक सङ्घीयतामा प्रवेश गरेपछि प्रहरीको... विस्तृतमा

    प्रदेशलाई अधिकार प्रत्यायोजन भए मात्र सरकार बलियो बन्छ: मुख्यमन्त्री शाह

    ३ आश्विन २०८१, बिहीबार १६:१४

    Sita Dangaura

    प्रदेशलाई अधिकार प्रत्यायोजन भए मात्र सरकार बलियो बन्छ: मुख्यमन्त्री शाह

    धनगढी, असोज ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले प्रदेशको अधिकार... विस्तृतमा

    अधिकार हस्तान्तरण जरुरी : मुख्यमन्त्री शाह

    ३ आश्विन २०८१, बिहीबार ०९:२६

    Teku Chhetri

    अधिकार हस्तान्तरण जरुरी : मुख्यमन्त्री शाह

    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले  दिनुभएको... विस्तृतमा

    सुदूरपश्चिम सरकारले आज सदनमा बजेट प्रस्तुत गर्ने

    ३१ भाद्र २०८१, सोमबार १०:३५

    Teku Chhetri

    सुदूरपश्चिम सरकारले आज सदनमा बजेट प्रस्तुत गर्ने

    धनगढी, भदौ ३१ गते । चालु आर्थिक वर्षको दुई महिना बजेटबिनै गुजारा चलाएको सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश... विस्तृतमा

    सुदूरपश्चिम प्रदेशको संशोधित बजेट अझै सार्वजनिक हुन सकेन, भदौ मसान्ततिर मात्र आउने तयारी

    २५ भाद्र २०८१, मंगलवार ०९:४७

    Sita Dangaura

    सुदूरपश्चिम प्रदेशको संशोधित बजेट अझै सार्वजनिक हुन सकेन, भदौ मसान्ततिर मात्र आउने तयारी

    धनगढी, भदौ २५ गते। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि संशोधित बजेट ल्याउने तयारी गरिरहेको भए... विस्तृतमा

    मन्त्री चौधरी स्वास्थ्य समस्याको बाबजुद बजेट निर्माणमा समर्पित

    २१ भाद्र २०८१, शुक्रबार १७:१६

    Sita Dangaura

    मन्त्री चौधरी स्वास्थ्य समस्याको बाबजुद बजेट निर्माणमा समर्पित

    धनगढी। सुदूरपश्चिम प्रदेशमा अहिले बजेट निर्माणको चटारो छ। प्रदेश सरकारले भदौ २५ गतेभित्र चालू आर्थिक वर्षको... विस्तृतमा

    गठबन्धनले जनतामा आत्मविश्वास बढाएको छ: गृहमन्त्री लेखक

    २० भाद्र २०८१, बिहीबार १५:२६

    समाचारदाता

    गठबन्धनले जनतामा आत्मविश्वास बढाएको छ: गृहमन्त्री लेखक

    नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनले राजनीतिक... विस्तृतमा

    प्रदेश सरकार : संशोधित बजेट ल्याउने तयारीमा सरकार

    १३ भाद्र २०८१, बिहीबार ११:०४

    समाचारदाता

    प्रदेश सरकार : संशोधित बजेट ल्याउने तयारीमा सरकार

    धनगढी, भदौ १३ गते । प्रदेश सरकार संशोधित बजेट ल्याउने तयारीमा जुटेको छ । डेढ महिनादेखि बजेटविहीनको अवस्था... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी