ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • खेलकुद

    दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता २०८१ सुरु

    दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता २०८१ सुरु

    कैलाली, कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ । घोडाघोडी स्पोर्ट्स क्लब क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै घोडाघोडी नगरपालिका ३ का अध्यक्ष कृष्ण गौतमले खेलकुदको विकास र खेलाडीको प्रोत्साहनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । उनले वडा नम्बर ३ लाई खेलकुदको नमुना वडा बनाउन पहल गर्ने योजना रहेको उल्लेख गर्दै समुदायलाई यसमा साथ दिन आग्रह गरे । स्वरुप चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडा सदस्यहरू बिष्ना चौधरी, रमेश चौधरी, राधा परियार,सरस्वती आ बि प्र अ भवनी प्रसाद गौतम, अस्थाई प्रहरी पोस्ट हरिनगरको इन्चार्ज राजेश चौधरी , निरज सिहं,बहादुर खत्री भलमन्सा, खेलाडी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सरस्वती आ बिका प्र अ भवनी प्रसाद गौतमले संचालन गर्नु भएको थियो प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको छ । विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले नगद २५ हजार रुपैयाँ र ट्रफी जित्नेछ... विस्तृतमा

  • दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता २०८१ सुरु

    १५ मंसिर २०८१, शनिबार १९:५६

    Sita Dangaura

    दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता २०८१ सुरु

    कैलाली, कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ ।... विस्तृतमा

    सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

    १५ मंसिर २०८१, शनिबार १०:०६

    Sita Dangaura

    सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

    काठमाडौँ, मङ्सिर १५ गते । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग... विस्तृतमा

    घोडाघोडीमा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता हुने, विजेतालाई नगद ५० हजार पुरस्कार

    २३ कार्तिक २०८१, शुक्रबार १७:४२

    Sita Dangaura

    घोडाघोडीमा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता हुने, विजेतालाई नगद ५० हजार पुरस्कार

    कैलाली, कात्तिक २३ – घोडाघोडी स्पोर्ट्स क्लब र रोयल युवा क्लबको आयोजनामा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता... विस्तृतमा

    यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

    २० कार्तिक २०८१, मंगलवार ०८:४५

    Teku Chhetri

    यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

    नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा... विस्तृतमा

    साफ वुमन्स च्याम्पियनसिप आजदेखि  सुरुहुँदै, भारत र पाकिस्तानबीच प्रतिस्पर्धा

    १ कार्तिक २०८१, बिहीबार ०८:५३

    Sita Dangaura

    साफ वुमन्स च्याम्पियनसिप आजदेखि सुरुहुँदै, भारत र पाकिस्तानबीच प्रतिस्पर्धा

    काठमाडौं — दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु... विस्तृतमा

    कञ्चनपुरमा थारू समुदायले कीरा रोक्न हरेरी पूजा सुरु

    १६ भाद्र २०८१, आईतवार ०९:५४

    समाचारदाता

    कञ्चनपुरमा थारू समुदायले कीरा रोक्न हरेरी पूजा सुरु

    कञ्चनपुर, भदौ १६ गते: कञ्चनपुरका थारू समुदायले खेतीपातीमा रोग र कीरा नलागोस् भनेर हरेरी पूजा गर्न थालेका छन्।... विस्तृतमा

    बंगलादेशको ऐतिहासिक विजय ,नेपालका लागि कठिन हार

    १२ भाद्र २०८१, बुधबार १६:४७

    समाचारदाता

    बंगलादेशको ऐतिहासिक विजय ,नेपालका लागि कठिन हार

    १२ भदौ, काठमाडौं । दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि... विस्तृतमा

    नेपाल सात वर्षपछि उपाधि जित्ने लक्ष्यमा

    १२ भाद्र २०८१, बुधबार १३:५५

    समाचारदाता

    नेपाल सात वर्षपछि उपाधि जित्ने लक्ष्यमा

    नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने लक्ष्यमा रहेको छ। नेपालले बुधबार बङ्गलादेशसँग साफ... विस्तृतमा

    साफ यु–२० फुटबल : नेपाल फाइनलमा

    ९ भाद्र २०८१, आईतवार १७:०७

    समाचारदाता

    साफ यु–२० फुटबल : नेपाल फाइनलमा

    काठमाडौँ, भदौ ९ गते । आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमाको फाइनलमा... विस्तृतमा

    उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ फाइनल यात्रा

    २३ श्रावण २०८१, बुधबार १०:५७

    समाचारदाता

    उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ फाइनल यात्रा

    २३ साउन, काठमाडौं । घरेलु कोर्टमा भइरहेको काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि नेपाल आज भारतसँग भिड्दैछ... विस्तृतमा

    कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताको दोस्रो दिन बिहानी, बिजय स्पोर्टस र नैना देवि क्लब बिजयी

    २९ बैशाख २०८१, शनिबार २२:२५

    समाचारदाता

    कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताको दोस्रो दिन बिहानी, बिजय स्पोर्टस र नैना देवि क्लब बिजयी

    सुुखड कैलाली,२९ बैशाख कैलालीको घोडाघोडी नगरपालिकामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा दोस्रो दिन आज तीन खेल... विस्तृतमा

    पूर्व कप्तान  हरिद्वारा ट्रफी अनावरण

    २२ बैशाख २०८१, शनिबार १७:०३

    समाचारदाता

    पूर्व कप्तान हरिद्वारा ट्रफी अनावरण

      चाँदनी आचार्य घोडाघोडी (कैलाली), वैशाख २२ गते । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित खेल मैदानमा जिल्ला... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी