ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    धनगढी, २६ पौष सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (PETSAN) केन्द्रीय समितिको आयोजनामा सुदूरपश्चिम प्रदेशभित्र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयहरूको भेलाबाट ऐश्वर्य विद्या निकेतन विद्यालयका प्राचार्य श्री प्रेमनिधि ओझाको अध्यक्षतामा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको छ । देशभरी रहेका करिब ५ सय भन्दा बढी सार्वजनिक गुठी विद्यालयहरूको साझा संगठनको रूपमा रहेको (PETSAN) को पहिलोपटक सुदूरपश्चिममा संगठन विस्तार गरिएको हो । एभ्त्क्ब्ल् का केन्द्रीय अध्यक्ष जेएसपौडेलको सभापतित्वमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माडा जीवन रानाको प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थ वनस्थली काठमाण्डौका प्राचार्य रुपक राजवंशी तथा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा रानाले आफू पनि शिक्षक नै भएकाले सुदूरपश्चिमको शिक्षा क्षेत्रको दीर्घकालीन विकासका लागि कटिवद्ध रहने विश्वास दिलाउनु भएको थियो । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्षसहित शिक्षक नरेन्द्र भट्टलाई सम्मान... विस्तृतमा

  • सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    २६ पुष २०८१, शुक्रबार १८:३७

    Sita Dangaura

    सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    धनगढी, २६ पौष सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (PETSAN) केन्द्रीय समितिको आयोजनामा सुदूरपश्चिम प्रदेशभित्र... विस्तृतमा

    चिसोबाट राहत दिन पचमुदियामा सामुदायिक वन समितिको दाउरा वितरण

    २५ पुष २०८१, बिहीबार १०:१७

    Sita Dangaura

    चिसोबाट राहत दिन पचमुदियामा सामुदायिक वन समितिको दाउरा वितरण

    भजनी नगरपालिका-९, पचमुदिया, कैलाली: ओम शान्ति सामुदायिक वन उपभोक्ता समितिले चिसो मौसममा स्थानीय बासिन्दालाई... विस्तृतमा

    घोडाघोडी तालमा जलपन्छी गणना सुरु

    २३ पुष २०८१, मंगलवार २०:३३

    Sita Dangaura

    घोडाघोडी तालमा जलपन्छी गणना सुरु

    ईन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली),२३ पुस विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडीमा एसियन... विस्तृतमा

    बैतडीका एक युवकको भारतमा मृत्यु

    २२ पुष २०८१, सोमबार १४:४७

    Teku Chhetri

    बैतडीका एक युवकको भारतमा मृत्यु

    बैतडीः बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–४ तल्लाऐनीका २७ बर्षीय टेकसिंह... विस्तृतमा

    राजमार्ग क्षेत्रमा बिग्रेका सीसीटिभी क्यामेरा मर्मत

    २२ पुष २०८१, सोमबार १४:४४

    Teku Chhetri

    राजमार्ग क्षेत्रमा बिग्रेका सीसीटिभी क्यामेरा मर्मत

    धनगढी, पुस २२ गते । कैलालीस्थित पूर्व पश्चिम राजमार्ग क्षेत्रमा बिग्रिएका सीसीटिभी क्यामेरा मर्मत गरी... विस्तृतमा

    सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत

    १४ पुष २०८१, आईतवार १०:२०

    समाचारदाता

    सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत

    ईन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली),१४ पुस कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वनको... विस्तृतमा

    नकैया सिमसारमा पहिलो पटक लक्ष्मण सारस

    १० पुष २०८१, बुधबार १६:४१

    Teku Chhetri

    नकैया सिमसारमा पहिलो पटक लक्ष्मण सारस

    धनगढी, पुस १० गते। कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नकैया सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चरा लक्ष्मण सारस... विस्तृतमा

    बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला

    ६ पुष २०८१, शनिबार १९:४१

    समाचारदाता

    बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला

    इन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली),६ पुस/ टीकापुर नगरपालिका– १५ कि अञ्जली थापाको बिहान घरको कामधन्दा र... विस्तृतमा

    पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा शाह र महासचिवमा भट्ट निर्वाचित

    २९ मंसिर २०८१, शनिबार १७:३३

    Teku Chhetri

    पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा शाह र महासचिवमा भट्ट निर्वाचित

    धनगढीः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन्। उनी मिन बमलाई पराजित... विस्तृतमा

    जलवायु परिवर्तनबारे सार्वजनिक सुनुवाइ

    २९ मंसिर २०८१, शनिबार १७:३२

    Teku Chhetri

    जलवायु परिवर्तनबारे सार्वजनिक सुनुवाइ

    धनगढी, मङ्सिर २९ गते । धनगढी उपमहानगरपालिका–१९, दक्षिण ललितपुरमा जलवायु परिवर्तनका असर र समसामयिक सवालमा... विस्तृतमा

    घाँटी रेटी बालिकाको हत्या

    २९ मंसिर २०८१, शनिबार १७:२७

    Teku Chhetri

    घाँटी रेटी बालिकाको हत्या

    बाजुरा, मङ्सिर २९ गते । बाजुरामा एक नाबालिकाको घाँटी रेटी हत्या गरिएको छ । बुढीगङ्गा नगरपालिका वडा नं –२ नडाङ्ग... विस्तृतमा

    कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद

    २६ मंसिर २०८१, बुधबार ०८:२०

    Teku Chhetri

    कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद

    कञ्चनपुरः कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–८ ऐठपुर, १० भन्सार... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी