मङ्गलसेन, कात्तिक २० गते । निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन नगरपालिकाले अनुरोध गरेको छ । पुरानै संरचनामा निर्माण भइरहेको दरबारको झ्यालमा सिसा लगाएकाले दरबारको ऐतिहासिक तथा सांस्कृतिक झल्को मेटिने भएकाले सिसा हटाउन पत्र पठाएको छ । दरबारको झ्यालमा लगाइएका सिसा हटाएर पुरानै शैलीमा काठको प्रयोग गर्न अनुरोध गरिएको छ । पुरानै शैलीमा निर्माण भइरहेको दरबार पर्यटकीय रूपमा हेरिएकाले सिसा प्रयोगविरुद्ध स्थानीयको माग र दबाब भएकाले सहरी विकास तथा भवन निर्माण विभागलाई लेखिएको नगरका उपप्रमुख सङ्गीता रावल सोडारीले जानकारी दिनुभयो । सिसा प्रयोगले दरबारको स्वरूप नै भद्दा भएको दरबार अवलोकन गर्नेको भनाइ आइरहेको बताइएको छ । २०६७ सालमा निर्माण पूरा हुने गरी २०६५ मा ठेक्का भएर निर्माणका क्रममा रहेको मङ्गलसेन दरबारलाई प्रदेशस्तरकै सङ्ग्रहालय बनाउनुपर्र्ने माग बढेको छ । ऐतिहासिक र सांस्कृतिक रूपमा ठुलो सङ्ग्रहालयका रूपमा सुदूरपश्चिम प्रदेश सरकारले सङ्ग्रहालय बनाउन स्थानीयको माग छ । अछामी राजाका पालामा करिब दुई सय वर्षअघि निर्माण गरिएको भनिएको सो दरबार २०५८ फागुन ४ गते राति तत्कालीन नेकपा... विस्तृतमा
मङ्गलसेन, कात्तिक २० गते । निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन... विस्तृतमा
अछाम, कात्तिक १५ गते। वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका... विस्तृतमा
मङ्गलसेन, असोज ३० गते शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट योगदान गरेको भन्दै जिल्ला प्रहरी... विस्तृतमा
अछाम, असोज २३ गते । कैलालीबाट अछाम आइरहेको हाइस दैलेख जिल्लाको तल्लो डुङ्गेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते... विस्तृतमा
शिवराज ढुङ्गाना अछाम, जेठ ३२ गते । चिल्तडा पुलमा जोखिमपूर्ण रूपमा पुलमा अड्किएका खच्चरलाई उद्धारमा साहसिक... विस्तृतमा
रमेशबहादुर रावत अछाम, जेठ २८ गते । अछामको कालेकाँडा र दैलेखको खिड्किज्यूला जोड्ने झोलुङ्गे पुलमा फसेर उद्धार... विस्तृतमा
अछाम समाचारदाता मङ्गलसेन, जेठ ११ गते । विद्यालयमा आधारित दिवा खाजालाई प्रभावकारी बनाउने उपाय सिकाइका लागि... विस्तृतमा
रमेश रावत कमलबजार (अछाम), जेठ ६ गते । विद्यार्थी सङ्ख्या न्यून भएर सामुदायिक विद्यालयका कक्षाकोठा रित्तो हुन... विस्तृतमा
शिवराज ढुंगाना अछाम, वैशाख २८ गते । क्रिकेटर सन्दिप लामिछानेको मुद्दाको सुनुवाइ चाँडै हुनुपर्ने माग गर्दै... विस्तृतमा
अछामः अछाममा भालुको आक्रमणबाट २ युवती घाइते भएका छन्। घाइते हुनेमा रामारोशन गाउँपालिका वडा नम्बर-५ का २०... विस्तृतमा
दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ । रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा... विस्तृतमा
पञ्चदेवल विनायक नगरपालिका ८ बारलामा आठ विद्यालयका विद्यार्थी दिवा खाजाबाट वञ्चित भएका छन् । नगरपालिकाका आठ वटै... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी