बैतडी, भदौ २७ गते । यही भदौ १७ गते पाटन नगरपालिका–६, डुङराकी ५७ वर्षीय जानकी लुहारको करेन्ट लागेर मृत्यु भयो । घटना सेलाउन नपाउँदै भदौ २१ गते सुर्नया–८, बाच्पानीका १२ वर्षीय वसन्त बोहोराको बाख्रा चराउन वनमा गएका बेला भुइँनजिकै लत्रिएको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो । विद्युत् वितरण केन्द्रले छ लाख रुपियाँ क्षतिपूर्ति दिने सहमतिपछि परिवार र आफन्तले बालकको शव उठाए । बैतडीमा बर्सेनि करेन्ट लागेर मृत्यु हुने गरेका माथिका केही प्रतिनिमूलक घटना हुन् । विद्युतीय दुर्घटना भएको देख्दादेख्दै पनि चमेलिया जलविद्युत्को १३२ केभीको प्रसारण लाइनमुनि नै बस्ती विस्तार भइरहेको छ । अधिकांश ठाउँमा चमेलिया जलविद्युत्बाट मुआब्जा लिएर कैयौँ परिवारले घरजग्गा खाली गरेका छैनन् । बैतडीका चार वटा गाउँपालिकाका दर्जनौँ बस्ती र बजार क्षेत्रमाथिबाट चमेलिया जलविद्युत्का टावर र तार विस्तार भएका छन् । प्रसारण लाइनको मापदण्ड अनुसार जमिन र तारको दुरी न्यूनतम सातदेखि १० मिटर उचाइ हुनुपर्ने भए पनि सतबाँझ बजार क्षेत्र वरपरको बस्तीमा मापदण्डभन्दा निकै नजिकबाट प्रसारण लाइनका तारमा विद्युत् प्रवाह भइरहेको छ । विद्युत्का टावर र तारमुनि घरजग्गा परेका... विस्तृतमा
बैतडी, भदौ २७ गते । यही भदौ १७ गते पाटन नगरपालिका–६, डुङराकी ५७ वर्षीय जानकी लुहारको करेन्ट लागेर मृत्यु भयो ।... विस्तृतमा
बैतडी, भदौ १४ गते । आचार्य कृष्ण दमाईंलाई हाल स्थानीय सरकारहरूबाट सम्मान थाप्न भ्याइनभ्याइ हुने गरेको छ।... विस्तृतमा
बैतडी समाचारदाता बैतडी, साउन २९ गते । सङ्घीय राजधानी काठमाडौँ जाने बस सेवा बन्द भएको करिब चार वर्ष बितिसकेको... विस्तृतमा
गोकर्ण दयाल बैतडी, साउन १५ गते । आठ वर्षअघिसम्म खच्चडबाट नुन चामललगायत खाद्य ढुवानी हुने तल्लो स्वराड... विस्तृतमा
गोकर्ण दयाल बैतडी, जेठ ८ गते । पश्चिमी सीमानाका झुलाघाटमा मोटरेबल पुल बनेपछि मात्रै ससुराली जाने घोषणा गर्दा... विस्तृतमा
बैतडी समाचारदाता झुलाघाट, जेठ ६ गते । नेपाल–भारत सीमा बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माणको सुरसार देखिएको... विस्तृतमा
गोकर्ण दयाल बैतडी, वैशाख ३० गते । सुदूरपश्चिममा बोलिने चर्चित उक्तिका केही शब्द छन्, ‘गोठ पाँण, थिति–मति... विस्तृतमा
बैतडी, वैशाख २९ गते । सडक यातायात सेवा तथा बजार विस्तार भएपछि नुनको कथासँग जोडिएका ऐतिहासिक धर्मशाला र... विस्तृतमा
बैतडी समाचारदाता बैतडी, चैत २७ गते । खानेपानीको मुहानमा बगेर खेर गइरहेको पहेँलो खनिज भेटिएको छ । यस जिल्लामा... विस्तृतमा
बैतडी, चैत २० गते । ग्वाल्लेक संरक्षित वनमा पहिलो पटक हिमाली घोरल बच्चा र भालेसहित देखा परेको छ । सो वन क्षेत्रमा... विस्तृतमा
बैतडी समाचारदाता बैतडी, चैत १२ गते । आर्थिक सहयोगको अभावमा समयमै उपचार नपाउँदा स्वास्थ्यमा गम्भीर समस्या... विस्तृतमा
बैतडी जिल्लाका १० वटा स्थानीय तहमध्ये पञ्चेश्वर गाउँपालिका जिल्ला सदरमुकाम गोठालापानीबाट १३ कोस दुरीमा रहेको... विस्तृतमा
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247