डडेलधुरा, मङ्सिर १३ गते । डडेलधुरा जिल्ला सदरमुकाम बागबजार–कीर्तिपुर–डकले सडक विस्तारका क्रममा संरचना हटाउन स्थानीयले आनाकानी गरेपछि डोजर चलाइएको छ । केही दिनयता सडक विभाग र अमरगढी नगरपालिकाले डोजर लगाई संरचना भत्काउन थालेपछि बल्ल स्थानीय टहरा हटाउन थालेका छन् । बागबजारदेखि डकलेसम्म सडक विस्तार गर्न सडक डिभिजन कार्यालय डोटीले मुआब्जा बाँडेर सडकका नाममा जमिन प्राप्त गरिसकेको छ । अमरगढी नगरपालिकाले बारम्बार सडक क्षेत्राधिकार ३० मिटरभित्र पर्ने संरचना हटाउन सूचना जारी गर्दै आइरहेको थियो । नगरपालिकाले यसअघि कात्तिक २० गते पनि बागबजार क्षेत्रमा सडक क्षेत्राधिकार भित्रका सबै संरचना हटाउन डोजर चलाइएको थियो । घरधनी र व्यापारीको अटेरपछि अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालय डोटी आफैँले सडक क्षेत्राधिकारभित्र रहेका घर, टहरा, सिँढी सबै भत्काउन थालेको थियो तर केही स्थानीयले मुआब्जाबापतको रकम पाउन नसकेको भन्दै विरोध भएपछि काम रोकिएको थियो । सबै घरधनी र जग्गाधनीले मुआब्जाबापतको रकम बुझिसक्नुभएको छ तर सडकको बिच भागदेखि १५/१५ मिटर दायाँबायाँभित्र बनेका संरचना र टहरा भने हटाउनुभएको थिएन । नगरपालिकाले सूचना जारी गर्दासमेत स्थानीयले... विस्तृतमा
डडेलधुरा, मङ्सिर १३ गते । डडेलधुरा जिल्ला सदरमुकाम बागबजार–कीर्तिपुर–डकले सडक विस्तारका क्रममा संरचना हटाउन... विस्तृतमा
डडेल्धुराः डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत डडेल्धुराको फैसलाले... विस्तृतमा
डडेलधुरा, कात्तिक २६ गते । पूर्व मेचीदेखि सुदूरपश्चिमको कालीसम्म फैलिएको विशाल महाभारत पर्वत यस क्षेत्र वरपर... विस्तृतमा
धनगढीः कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ परेका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ गोयलखेतमा... विस्तृतमा
डडेलधुरा, कात्तिक १५ गते । जिल्लाको जोगबुडा क्षेत्रको परशुराम नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना... विस्तृतमा
सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय अन्र्तगतको टीकापुरस्थित स्कुल अफ एग्रिकल्चरका विद्यार्थीहरुले सयपत्री... विस्तृतमा
डडेलधुरा, कात्तिक ७ गते । भारतसँग सीमा जोडिएको भित्री मधेशको जोगबुडा क्षेत्रको काली नदीमा पुल नहुँदा... विस्तृतमा
डडेल्धुरा, कात्तिक ६ गते । शौचालयको ढल सिधै खुल्ला नालीमा फालिदा जिल्ला सदरमुकाम डडेल्धुरा दुर्गन्धित बनेको छ ।... विस्तृतमा
डडेल्धुरा, कात्तिक ६ गते । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का... विस्तृतमा
डडेलधुरा, असोज १७ गते । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्र सडक भीमदत्त राजमार्गमा परेको... विस्तृतमा
डडेलधुरा, भदौ २४ – हलिया मुक्ति घोषणा भएको १६ वर्ष पूरा भइसक्दा पनि मुक्त हलियाहरू अझै जीविकाका लागि संघर्षरत... विस्तृतमा
अमरगढी समाचारदाता डडेलधुरा, भदौ ११ गते । उग्रतारा–मेलौली सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माण नहुँदा... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी