दार्चुलाः दार्चुलाबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्। दार्चुलाको महाकाली नगरपालिका–४ मल्ला बाङ्गाबगडमा बिरबहादुर बोहराले संचालन गरेको बीएम जनरल स्टोरको गोदाममा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २ लाख ३७ हजार ६ रुपैयाँ मूल्य बराबरको सामान फेला पारेको हो। बोहराको गोदामबाट भन्सार छलीका चिनी, बिडी, खाने तेल, चप्पल, खुद्रा किराना लगायतका सामान बरामद गरिएको दार्चुला प्रहरीले जनाएको छ। यस्तै नौगाड गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ मल्ला बाङ्गाबगड बस्ने करन सिंह ठगुन्नाले संचालन गर्दै आईरहेको ठगुन्ना किराना पसलको गोदामबाट पनि ४७ हजार ४७० मूल्य बराबरको भन्सार छली गरि ल्याएका सामान जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ। ठगुन्नाको गोदामबाट भन्सार छली गरि ल्याएका आटा, चामल, खानेतेल, चिनी, चप्पल लगायतका सामान प्रहरीले बरामद गरेको छ। खानतलासी गर्दा फेला परेका सामानसहित बोहरा र ठगुन्ना दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको... विस्तृतमा
दार्चुलाः दार्चुलाबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्। दार्चुलाको महाकाली नगरपालिका–४ मल्ला... विस्तृतमा
दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित भएका छन् । हिमाली जिल्ला दार्चुलाका व्यास, अपिहिमाल, मार्मा, नौगाड र... विस्तृतमा
लोकेन्द्र जोशी दार्चुला, जेठ २३ गते । दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक... विस्तृतमा
दार्चुला, जेठ २ गते । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ का व्याँसी सौका समुदायको कुञ्चा (बसाइसराइ)... विस्तृतमा
मालिकार्जुन गाउँपालिका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले दार्चुलाको महत्वपूर्ण... विस्तृतमा
मालिकार्जुन गाउँपालिकाले बैङ्कसम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न नसक्ने लाभग्राहीलाई वडामै पुगेर भत्ता... विस्तृतमा
दार्चुला, कात्तिक १४ गते । दुर्गम गाउँका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता बुझ्न दिनभर हिँड्नुपर्ने... विस्तृतमा
दार्चुला, कात्तिक १३ गते । दार्चुलाको गोकुलेश्वर पुलबाट हाम फालेर एक पुरूष चमेलिया नदीमा बेपत्ता भएका छन् ।... विस्तृतमा
दसैँको अवसरमा दार्चुलाका प्रमुख धार्मिकस्थलमा भक्तजनको भिड बढेको छ । देशकै सातधाम मध्येको मालिकार्जुन मन्दिर... विस्तृतमा
दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब पौने ११ बजे दार्चुला... विस्तृतमा
मालिकार्जुन गाउँपालिका–४, ऐरिछानाका ७० वर्षीय धुमा धामी ज्येष्ठ नागरिक भए पनि गाउँ नजिकैको मुहान (नौलो) बाट... विस्तृतमा
दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरू पक्राउ परेका... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी