ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • डोटी

    बालिकाको मृत्यु हुँदा तीन चिकित्सक नियन्त्रणमा

    बालिकाको मृत्यु हुँदा तीन चिकित्सक नियन्त्रणमा

    डोटी, कात्तिक २२ गते । डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको उपचार गर्ने क्रममा ज्यान गएको छ । उपचारका क्रममा लापरबाही गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले उपलब्ध गराएको सूचनाअनुसार दिपायल सिलगढी नगरपालिका–३ दिपायलका लोकेन्द्र भुलकी नौ वर्षीया छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिई उपचारका लागि सुजङ्ग अस्पतालमा भर्ना गरिएकोमा बुधवार साँझ उप्रेसन गर्ने क्रममा औषधीको रियाक्सनले मृत्यु भएको हो । अप्रेसन थिएटरमा राखेर बेहोस बनाउने क्रममा औषधीको रियाक्सनले बालिकाको ज्यान गएको बताइएको छ । उपचारका क्रममा चरम लापरबाही भएको आरोपमा अस्पतालमा कार्यरत चिकित्सकहरू डा राजमणि यादव, डा सुरेन्द्रकुमार चौधरी र डा अविशेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपचारका क्रममा बालिकाको ज्यान गएको सुजङ्ग अस्पतालका प्रमुख अर्जुन बलायरले बताउनुभयो... विस्तृतमा

  • बालिकाको मृत्यु हुँदा तीन चिकित्सक नियन्त्रणमा

    २३ कार्तिक २०८१, शुक्रबार १०:४०

    Teku Chhetri

    बालिकाको मृत्यु हुँदा तीन चिकित्सक नियन्त्रणमा

    डोटी, कात्तिक २२ गते । डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको... विस्तृतमा

    डोटीमा किवीखेती विस्तार गरिँदै

    १० कार्तिक २०८१, शनिबार १४:५९

    Teku Chhetri

    डोटीमा किवीखेती विस्तार गरिँदै

    डोटी, कात्तिक १० गते ।  जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किवी... विस्तृतमा

    जवरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना ९ वर्षपछि पक्राउ

    ३१ भाद्र २०८१, सोमबार १०:४२

    Teku Chhetri

    जवरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना ९ वर्षपछि पक्राउ

    डोटीः जवरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना ९ वर्षपछि पक्राउ परेका छन्। जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद... विस्तृतमा

    डोटी दुर्घटना अपडेट: १७ जना घाइते (विवरण सहित)

    ३२ श्रावण २०८१, शुक्रबार ११:२८

    समाचारदाता

    डोटी दुर्घटना अपडेट: १७ जना घाइते (विवरण सहित)

    केशवचन्द्र महरा दिपायल, साउन ३२ गते । डोटीमा रात्रि बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको दिपायल... विस्तृतमा

    उच्च अदालतको कार्यसम्पादन वृद्धि

    ५ श्रावण २०८१, शनिबार ०८:३३

    Teku Chhetri

    उच्च अदालतको कार्यसम्पादन वृद्धि

    सुदूरपश्चिमका उच्च तथा जिल्ला अदालतको कार्यसम्पादन प्रगतिमा वृद्धि भएको छ । विगतका आर्थिक वर्षभन्दा २०८०/८१... विस्तृतमा

    खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा कमी

    ११ जेष्ठ २०८१, शुक्रबार १५:०९

    समाचारदाता

    खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा कमी

    डोटी, जेठ ११ गते । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले... विस्तृतमा

    झापामा बिक्रि हुदै डोटीमा उत्पादन भएको मकैको बीउ

    १८ फाल्गुन २०८०, शुक्रबार १३:५६

    Teku Chhetri

    झापामा बिक्रि हुदै डोटीमा उत्पादन भएको मकैको बीउ

    डोटी : डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत... विस्तृतमा

    डोटीमा विस्तार हुँदै चैते धानखेती

    १४ फाल्गुन २०८०, सोमबार १४:४८

    Teku Chhetri

    डोटीमा विस्तार हुँदै चैते धानखेती

    डोटीको शिखर नगरपालिका-३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उहाँ चैते धानमात्रै वर्षमा १०... विस्तृतमा

    डोटीमा शव फेला

    २४ मंसिर २०८०, आईतवार १०:१९

    Teku Chhetri

    डोटीमा शव फेला

    धनगढी : डोटीमा एक जनाको शव फुला परेको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ स्थित सिद्ध बाबा मन्दिर नजिक... विस्तृतमा

    जिप दुर्घटनामा चार जनाको मृत्यु पाँच घाइते

    १९ कार्तिक २०८०, आईतवार १४:०६

    Teku Chhetri

    जिप दुर्घटनामा चार जनाको मृत्यु पाँच घाइते

    कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ ।... विस्तृतमा

    डोटीमा पनि जिप दुर्घटना

    ३ कार्तिक २०८०, शुक्रबार १५:२९

    Teku Chhetri

    डोटीमा पनि जिप दुर्घटना

    डोटीः डोटीमा पनि जिप दुर्घटना भएको छ। जिल्लाको झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप... विस्तृतमा

    नमुना बस्ती खण्डहरमा परिणत

    २८ भाद्र २०८०, बिहीबार ०९:१६

    Teku Chhetri

    नमुना बस्ती खण्डहरमा परिणत

    डोटी सिलगढीदेखि आधा घण्टाको दुरीमा पूर्वीचौकी गाउँपालिका–२, बाटेओखर रहेको छ। बाटेओखर सडक छेउमै खण्डहर बनेको... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी