१८ मंसिर, सुखड – कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१८८ को सम्पूर्ण तयारी पूरा भएको छ । “थारुने कुल देउथान हे संरक्षण ओ प्रबद्र्धन करना हमार अभियान “ भन्ने मूल नाराका साथ महोत्सव मंसिर १९ गतेदेखि सुरु हुँदैछ । घोडाघोडी नगर भल्मल्सा कार्य समितिका सचिव अमन चौधरीका अनुसार महोत्सवमा १०० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरीले गर्ने समितिका सचिव चौधरीका जानकारी दिए । तीनदिने महोत्सव घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज, र घोडाघोडी संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा हुने महोत्सव मंसिर १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा घोडाघोडी नगरपालिकाका ८२ गाउँका स्थानीयवासी सँगै कैलाली, कञ्चनपुर, र दाङ जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । सांस्कृतिक झलक महोत्सवको मुख्य आकर्षण थारु समुदायको संस्कृति झल्काउने झाँकी, स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति, र परम्परागत नृत्यहरू हुनेछन ।... विस्तृतमा
१८ मंसिर, सुखड – कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरा लवाङ्गी पूजा तथा... विस्तृतमा
धनगढी, मङ्सिर १६ गते कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुलले आज आफ्नो पदभार... विस्तृतमा
ईन्द्रा कुमारी केसी घोडाघोडी(कैलाली),१६ मंसिर/ खरले छाएको साँघुरो घरमा जीवनका थुप्रै वर्ष बिताउनुभएकी कैलाली... विस्तृतमा
कैलाली, कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ ।... विस्तृतमा
काठमाडौँ, मङ्सिर १५ गते । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग... विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लागि छुट्याएको कुल बजेटको खर्च विवरणले प्रदेशको बजेट... विस्तृतमा
धनगढी, मङ्सिर १३ गते । कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आतङ्क अझै रोकिएको छैन । सो... विस्तृतमा
सुखड,१२ मंसिर/ कैलालीको घोडाघोडी नगरपालिका वडा १ सुखडमा तिनदिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ । निर्धन... विस्तृतमा
घोडाघोडी (कैलाली), मङ्सिर ९ गते । कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवतीले झुण्डिएर आत्महत्या गरेका छन् ।... विस्तृतमा
धनगढीः घोडाघोडीमा विवाहमा एक किशोरमाथि कुटपिट भएको छ। कुटपिटबाट एक जना घाइते भएका छन भने ४ जना पक्राउ परेका... विस्तृतमा
जमुना न्युरे भजनी कैलालीको भजनी नगरपालिकामा रहेको पुरैना ताल अतिक्रमण हटाइएको ८ महिनामै पुन: अतिक्रमणको... विस्तृतमा
ईन्द्रा कुमारी केसि घोडाघोडी (कैलाली),३ मङ्सिर / घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ । सन्... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी