ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    धनगढी, २६ पौष सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (PETSAN) केन्द्रीय समितिको आयोजनामा सुदूरपश्चिम प्रदेशभित्र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयहरूको भेलाबाट ऐश्वर्य विद्या निकेतन विद्यालयका प्राचार्य श्री प्रेमनिधि ओझाको अध्यक्षतामा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको छ । देशभरी रहेका करिब ५ सय भन्दा बढी सार्वजनिक गुठी विद्यालयहरूको साझा संगठनको रूपमा रहेको (PETSAN) को पहिलोपटक सुदूरपश्चिममा संगठन विस्तार गरिएको हो । एभ्त्क्ब्ल् का केन्द्रीय अध्यक्ष जेएसपौडेलको सभापतित्वमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माडा जीवन रानाको प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थ वनस्थली काठमाण्डौका प्राचार्य रुपक राजवंशी तथा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा रानाले आफू पनि शिक्षक नै भएकाले सुदूरपश्चिमको शिक्षा क्षेत्रको दीर्घकालीन विकासका लागि कटिवद्ध रहने विश्वास दिलाउनु भएको थियो । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्षसहित शिक्षक नरेन्द्र भट्टलाई सम्मान... विस्तृतमा

  • घोडाघोडी चरा आरक्षमा थपिए चार प्रजातिका चरा

    १५ बैशाख २०८०, शुक्रबार ११:५८

    Teku Chhetri

    घोडाघोडी चरा आरक्षमा थपिए चार प्रजातिका चरा

    कैलालीस्थित नेपालकै पहिलो चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा चार प्रजातिका चरा थपिएका छन्।  पछिल्लो... विस्तृतमा

    कञ्चनपुरमा मुक्तकमैया कमलरी पुनःस्थापन अधिकार यात्रा

    १४ बैशाख २०८०, बिहीबार १४:१६

    Teku Chhetri

    कञ्चनपुरमा मुक्तकमैया कमलरी पुनःस्थापन अधिकार यात्रा

    मुक्तकमैया कमलरी पुनःस्थापन अधिकार यात्रा २०८० कैलाली र कञ्चनपुरमा आजदेखि एकै साथ सुरु गरिएको छ । पुनःस्थापन... विस्तृतमा

    एसपीएका छात्राहरुमाथि भएको यौन द्रुव्यवहार प्रति गम्भीर ध्यानाकर्षण

    १४ बैशाख २०८०, बिहीबार १३:१५

    Teku Chhetri

    एसपीएका छात्राहरुमाथि भएको यौन द्रुव्यवहार प्रति गम्भीर ध्यानाकर्षण

    धनगढीमा रहेको एसपीए कलेजका छात्राहरुमाथि भएको यौन द्रुव्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको छ। कलेजमा... विस्तृतमा

    कैलालीमा लागूऔषधसहित युवती पक्राउ 

    १४ बैशाख २०८०, बिहीबार १३:०८

    Teku Chhetri

    कैलालीमा लागूऔषधसहित युवती पक्राउ 

    कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छिन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट लागूऔषध... विस्तृतमा

    बैतडीमा ५ बर्ष मुनिकालाई विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य

    १४ बैशाख २०८०, बिहीबार १३:०६

    Teku Chhetri

    बैतडीमा ५ बर्ष मुनिकालाई विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य

     बैतडीमा ५ बर्ष मुनिका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको छ। राष्ट्रिय खोप... विस्तृतमा

    बैतडीमा चार दिनपछि एक छाक पानी वितरण 

    १३ बैशाख २०८०, बुधबार १३:२१

    Teku Chhetri

    बैतडीमा चार दिनपछि एक छाक पानी वितरण 

     बैतडीमा चार दिनपछि एक छाक पानी उपभोक्ताहरूलाई वितरण गरिदैँ छ। जिल्लाको दशरथचन्द नगरपालिका-४ स्थित... विस्तृतमा

    धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

    १३ बैशाख २०८०, बुधबार १३:०८

    Teku Chhetri

    धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

    कैलालीको धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ तिल्के तालबाट ९ ग्राम ७ सय ४०... विस्तृतमा

    कञ्चनपुरको एक घरमा आगलागी 

    १३ बैशाख २०८०, बुधबार १२:२२

    Teku Chhetri

    कञ्चनपुरको एक घरमा आगलागी 

    कञ्चनपुरको एक घरमा आगलागी भएको छ। जिल्लाको बेदकोट नगरपालिका–१ चम्फापुरमा आगलागी भएको प्रहरीले जनाएको छ। ५०... विस्तृतमा

    सुदूरका दर्जन बढी वन क्षेत्रमा डढेलो, लोपोन्मुख पशुपन्छीको अस्तित्व संकटमा

    १३ बैशाख २०८०, बुधबार १२:२०

    Teku Chhetri

    सुदूरका दर्जन बढी वन क्षेत्रमा डढेलो, लोपोन्मुख पशुपन्छीको अस्तित्व संकटमा

    गर्मी बढेसँगै कैलाली र कञ्चनपुरको चुरेक्षेत्रमा डढेलोको प्रकोप बढेको छ। कञ्चनपुरमा ब्रह्मदेवदेखि कैलालीको... विस्तृतमा

    चौमाला–बेहडाबाबा–कनरी सडक कालोपत्र, ६ सय मिटरमा नयाँ ठेक्का

    १३ बैशाख २०८०, बुधबार १२:१७

    Teku Chhetri

    चौमाला–बेहडाबाबा–कनरी सडक कालोपत्र, ६ सय मिटरमा नयाँ ठेक्का

     कैलालीको चौमलाबाट बेहडाबाबा हुदै कनरी हुलाकी राजमार्ग जोड्ने सडकको साढे चार किलोमिटर सडक कालोपत्रको काम... विस्तृतमा

    दार्चुलामा फोरजी सेवा : सदरमुकाममा फाइबर विस्तार

    १३ बैशाख २०८०, बुधबार १२:१४

    Teku Chhetri

    दार्चुलामा फोरजी सेवा : सदरमुकाममा फाइबर विस्तार

    दार्चुलाको लेकम गाउँपालिका–२ स्थित कैनोडा टावर र लेकम गाउँपालिका–६ स्थित उचाकोट टावरबाट फोरजी सेवा सुचारु... विस्तृतमा

    अन्न जोगाउन डेहरीमा भण्डारण

    १३ बैशाख २०८०, बुधबार १२:१०

    Teku Chhetri

    अन्न जोगाउन डेहरीमा भण्डारण

    थारू समुदायका किसानले कीरा लाग्नबाट अन्नपात जोगाउन परम्परागत ‘डेहरी’ (भकारी)मा भण्डारण गर्न थालेका छन्।... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी