ई-घोडाघोडी खबर

१८ मंसिर २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिम प्रदेश

    घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१: सम्पूर्ण तयारी पूरा

    घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१: सम्पूर्ण तयारी पूरा

    १८ मंसिर, सुखड – कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१८८ को सम्पूर्ण तयारी पूरा भएको छ । “थारुने कुल देउथान हे संरक्षण ओ प्रबद्र्धन करना हमार अभियान “ भन्ने मूल नाराका साथ महोत्सव मंसिर १९ गतेदेखि सुरु हुँदैछ । घोडाघोडी नगर भल्मल्सा कार्य समितिका सचिव अमन चौधरीका अनुसार महोत्सवमा १०० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरीले गर्ने समितिका सचिव चौधरीका जानकारी दिए । तीनदिने महोत्सव घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज, र घोडाघोडी संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा हुने महोत्सव मंसिर १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा घोडाघोडी नगरपालिकाका ८२ गाउँका स्थानीयवासी सँगै कैलाली, कञ्चनपुर, र दाङ जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । सांस्कृतिक झलक महोत्सवको मुख्य आकर्षण थारु समुदायको संस्कृति झल्काउने झाँकी, स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति, र परम्परागत नृत्यहरू हुनेछन ।... विस्तृतमा

  • तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

    ८ बैशाख २०८०, शुक्रबार १४:१३

    समाचारदाता

    तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

    कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन्... विस्तृतमा

    अस्पताल भवन निर्माण

    ८ बैशाख २०८०, शुक्रबार १४:००

    समाचारदाता

    अस्पताल भवन निर्माण

    कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। गत असारदेखि सुरु भएको... विस्तृतमा

    भुक्तानी नपाएपछि खानेपानीमा  ताला लगाउने चेतावनी

    ८ बैशाख २०८०, शुक्रबार १०:१५

    Teku Chhetri

    भुक्तानी नपाएपछि खानेपानीमा ताला लगाउने चेतावनी

    पाटनस्थित नयाँ सहरमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भइसक्दा पनि भुक्तानी नपाएपछि ठेकेदारले खानेपानी... विस्तृतमा

    कैलालीको बर्दगोरियामा अस्पताल भवन निर्माण

    ८ बैशाख २०८०, शुक्रबार १०:०८

    Teku Chhetri

    कैलालीको बर्दगोरियामा अस्पताल भवन निर्माण

    कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। गत असारदेखि सुरु भएको... विस्तृतमा

    कैलारीका स्वास्थ्यकर्मीले तलब भत्ताको माग गर्दै बुझाए ज्ञापनपत्र 

    ८ बैशाख २०८०, शुक्रबार ०८:३२

    Teku Chhetri

    कैलारीका स्वास्थ्यकर्मीले तलब भत्ताको माग गर्दै बुझाए ज्ञापनपत्र 

    कैलाली जिल्लाको कैलारी गाउँपालिकाका स्वास्थ्यकर्मीले तलब भत्ताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। तलब... विस्तृतमा

    सुदूरपश्चिममा बढ्यो बेरुजु

    ७ बैशाख २०८०, बिहीबार १५:४८

    समाचारदाता

    सुदूरपश्चिममा बढ्यो बेरुजु

    सुदूरपश्चिम प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ पुगेको छ। आर्थिक कार्यविधि तथा... विस्तृतमा

    लज्जास्पद रिजल्टको जिम्मा शिक्षकले लिनुपर्ने

    ७ बैशाख २०८०, बिहीबार १५:४२

    समाचारदाता

    लज्जास्पद रिजल्टको जिम्मा शिक्षकले लिनुपर्ने

    धनगढी उपमहानगरपालिकामा रहेका १७ विद्यालयको कक्षा ८ को वार्षिक नतिजा लज्जास्पद आएको छ। धनगढी उपमहानगरपालिकाले... विस्तृतमा

    सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

    ७ बैशाख २०८०, बिहीबार १५:३७

    समाचारदाता

    सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

    शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय... विस्तृतमा

    कञ्चनपुरको महाकाली किनारमा एक जना मृत फेला 

    ६ बैशाख २०८०, बुधबार १२:३१

    Teku Chhetri

    कञ्चनपुरको महाकाली किनारमा एक जना मृत फेला 

     कञ्चनपुरको महाकाली नदी किनारमा एक जना मृत फेला परेका छन्। निर्माणाधिन चार लेन पक्की पुलको दक्षिण तर्फको नदी... विस्तृतमा

    कैलालीको लम्कीबाट २ जना पक्राउ 

    ६ बैशाख २०८०, बुधबार १२:२९

    Teku Chhetri

    कैलालीको लम्कीबाट २ जना पक्राउ 

    कैलालीको लम्कीबाट २ जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुर खल्लामा लागुऔषध (खैरो हिरोईन)... विस्तृतमा

    विपत् व्यवस्थापनसम्बन्धी नीति निर्माण गर्दै पालिका

    ५ बैशाख २०८०, मंगलवार १२:३८

    Teku Chhetri

    विपत् व्यवस्थापनसम्बन्धी नीति निर्माण गर्दै पालिका

    गर्मीयाम सुरु भएसँगै तराई क्षेत्रमा हुने आगलागी, डुबान, नदीको कटान र सर्पको टोकाइजस्ता समस्याको समाधान गर्न... विस्तृतमा

    बझाङका एक शिक्षकको तनहुँमा मृत्यु

    ४ बैशाख २०८०, सोमबार १६:३४

    Teku Chhetri

    बझाङका एक शिक्षकको तनहुँमा मृत्यु

    बझाङका एक शिक्षकको तनहुँमा मृत्यु भएको छ। तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर–२ कोलडाँडास्थित भित्री... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी